Tuesday, March 2, 2021
Home > जीवनशैली > बिहे गरि ल्याएको भोलिपल्टै बेहुलीले छोडेको सहन नसकेका कन्चनको यस्तो गम्भीर अबस्था, अब भगवान भरोसामा पुगे कन्चन (भिडियो)

बिहे गरि ल्याएको भोलिपल्टै बेहुलीले छोडेको सहन नसकेका कन्चनको यस्तो गम्भीर अबस्था, अब भगवान भरोसामा पुगे कन्चन (भिडियो)

काठमाडौ । सामाजिक सञ्जालमा करिब डेढ महिना देखि कञ्चन र अनिषाको बारेमा निकै चर्चा भएको छ । कञ्चनको उपचार ४५ दिन देखि जारी छ । यति लामो समय उपचार गराउँदा पनि उनको स्वास्थ्यमा चाहेजस्तो सुधार आउन सकेको छैन । उनी केही दिन अघि बोल्न सक्ने भएका थिए ।

तर अहिले उनलाई फेरी निमोनिया भएको कारण अवस्था विग्रिएको हो । उनको हात खुट्टा चल्दैनन् । त्यसैले थेरापी पनि सुरु गरिएको छ । उनले आफुले भोगेको पी डा को बोरेमा अर्ध चेतमा केही बताएका पनि छन् । नेपालको कानुन अनुसार उनीहरुको प्रेम र विवाह गर्ने उमेर भएको थिएन । सानै उमेरमा प्रेममा परेका उनीहरुले विवाह त गरे तर त्यो विवाह लामो समय सम्म टिक्न सकेन ।

चितवनवाट काठमाडौ पुगेर कञ्चनको आमाको अगाडी विवाह गरेको भोलीपल्टै बेहुलीले आफ्नो माइतीको दवावमा कञ्चनलाई आफुले प्रेम नगरेको बताइदिइन् । उनलाई प्रहरी कार्यालय लगियो । प्रेमिकावाट अलग गराइयो ।
**समाचारको भिडियो हेर्न तल क्लिक गर्नुहोला***

अर्काकि श्रीमति, १ बर्षे बच्चा र पैसा लिएर फ’रार
रु.४ लाख ६५ हजार नगद पैसा, २ तोला सुन र १ बर्षे बच्चा सहित रोहन खड्काले दिनेश मल्लकी श्रीमती सरिता मल्ललाई भगाएर फ’रार भएका छन् ।कैलाली जिल्ला गोदावरी न.पा. स्थित दिनेश मल्लकी श्रीमती सरिता मल्ल २०७७ साल पुष ६ गते घर परिवार संगको सरसल्लाहमा पुष १५ मनाउन भनि माइती गएकी सरिता पुस १५ सके पछि घरमा बोलाउदा एकै चो’टी माघ मनाएर आउने भनि माइती बसेकी थिईन ।

सरिताकी श्रीमान दिनेशले बेला बेलामा खर्च समेत छो’डेर आइरहेको र पा’रिवारिक सम्बन्ध राम्रो भएको बताएका छन् । तर माघ ०८ गते काठमाडौँ आएर पटक पटक फोन गर्दा कल रिसिभ नभएको र माघ १८ गते घर फ’र्किदा नगद पैसा र सुन सहित लगेर फ’रार भएको थाहा पाएको बाताउनु भयो । माइतबाट केहि दिनमा घर फर्किन्छु भनेकी सरिता आखिर खड्का संग कसरी फ’रार भयो भन्ने पारिवारिक स्रोतलाई समेत केहि जानकारी नभएको पाएको छ।
**समाचारको भिडियो हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *