Saturday, February 27, 2021
Home > समाचार > श्रीमानबाट बच्चा नजन्मिएपछि आफ्नै ससुरासंग पठाएपछि…

श्रीमानबाट बच्चा नजन्मिएपछि आफ्नै ससुरासंग पठाएपछि…

काठमाडौ । सन्तान नहुनु महिलाको मात्र कमजोरी होइन । वास्तावमा बच्चा जन्मने र नजन्मने महिला पुरुषमा बराबर भर पर्छ । तर समाजमा सन्तान नहुनुको जिम्मेवार महिलालाई मात्र बनाउने गरिएको छ । सन्तान नहुँदाको पिडा एउटी महिलाले कति सम्म भोग्नु पर्छ भन्ने उदाहरण एक महिलाले भोगेकी छन् ।

आफुसँगबाट सन्तान नजन्मिएपछि श्रीमानले नै श्रीमतीलाई ससुरासँग पठाइदिएका छन् । खबर छिमेकी भारतको हो । श्रीमानको इच्छा अनुसार महिलाले ससुरासँग रात विताउनु परेको छ । भारतको उत्तर प्रदेशमा एक जोडीको विवाह भएको २ वर्षसम्म लगातार प्रयास गर्दा पनि सन्तान जन्मिएनन् । तर ससुरासँगको सम्बन्धमापनि उनीबाट सन्तान भएन ।

त्यसपछि उनलाई त्यो घरबाट नै अलग आजतकका अनुसार सन्तान नजन्मिएकै कारण ती पुरुषले ३ पटक विवाह गरिसकेका थिए । यो उनको चौथो पटकको विवाह थियो । चौथो पटक विवाह गरेकी श्रीमतीबाटपनि सन्तान नभएपछि बल्ल उनको स्वास्थ्य परीक्षण गरियो । त्यसपछि बल्ल थाहा भयो की सन्तान नहुनुको कारण उनी नै रहेछन् ।
**समाचारको भिडियो हेर्न तल क्लिक गर्नुहोला***

निर्मला प्र’करणका दो’षी कानुनको प’ञ्जा नजिक आइसके – गृहमन्त्री बादल
गृहमन्त्री रामबहादुर थापा बादल’ले नि’र्मला पन्तको ब’ला’त्का’रपछि ह’त्यामा संल’ग्नलाई छिट्टै प’क्राउ पर्ने बताएका छन् । नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले भागरथी भट्टको ब’ला’त्का’रपछि ह’त्या गर्नेलाई संलग्नलाई कारबाही गरि छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उ’द्घोष कार्यान्वयन गरिएको बताए ।

उनले अघि भने, ‘निर्मला पन्तको बला’त्का’री पनि कानूनको प’ञ्जा नजिक आइसकेको छ । छिट्टै कानूनी कठ’घरामा उभ्याउने छौं ।’
**समाचारको भिडियो हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *