Saturday, February 27, 2021
Home > समाचार > फेरि विद्या’लयवाट फर्कदै गरेकि १३ वर्षकि बा’लिका मा’थि जंग’लमा क’र णी

फेरि विद्या’लयवाट फर्कदै गरेकि १३ वर्षकि बा’लिका मा’थि जंग’लमा क’र णी

काठमाडौं । बैतडीकी भागरथी घ’टना सेलाउन नपाउँदै एक १३ वर्षकी बालिका माथि पनि कर णी भएको छ । विद्यालयवबाट फर्किँदै गरेकी बालिकामाथि वाटोमै करणी भएको हो । ललितपुरमा भएको यो घटना’मा संलग्न भएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ल’लितपुरको म’हांकाल गाउपालिका–४ कालेश्वर खन्तिडाँडामा विद्यालयबाट फर्किँदै गरेकी १३ वर्षीया बालिकामाथि खन्तिडाँ’डा स्थित नवोदय प्रावि पछाडि रहेको जं’गलमा कर णी भएको महा’नगरीय प्रहरी बृत्त जनाएको छ।

बुधबार बालिकामाथि कर णी भएको भन्दै पी डित परिवारले उजुरी दिएका महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ। प्रहरीले घटनामा संलग्न भएको आरोप’मा पर्साको पोखरिया नगरपालिका–८ घर भइ हाल ललितपुरको खन्तिडाँडामा बस्ने २१ वर्षीय राजकुमार ठाकुर लाई पक्राउ गरेको छ। पक्राउ परेका ठाकुरमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।- ईताजा बाट
**समाचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***

विद्यालयमै क’रणी गरेको आरोपमा शिक्षक पक्राउ
काठमाडौ । पछिल्लो समय बालिका र महिला माथिका घटना अत्याधिक सार्वजनिक भएका छन् । विद्यालय, घर समाज कतै पनि महिला सुरक्षित छैन । हालै कञ्चनपुरमा आफ्नै विद्यालयमा कक्षा ६ मा पढ्ने एक बालिका माथि शिक्षकले नै कर णी प्र यास ग रेको घटना सार्वजनिक भएको छ । ति शिक्षक पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका ६ विद्यानगरमा रहेको महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढु ङ्गा ना पक्राउ परेका हुन् । उनलाई बालिका माथि घटना गराएको आरोप छ । विद्यालयमै त्यस्तो घटना भएपछि संलग्न भएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले महाकाली माध्यमिक विद्यालयमै ६ कक्षामा अध्ययनरत १४ वर्षीया बालिकामाथि ढु ङ्गा नालाइ विद्यालयमै आसय कर णी गरेको आरोपका आधारमा पक्राउ गरिएको जानकारी दिए । उनकाअनुसार ढु ङ्गानाले फागुन ५ गते बुधबार बिहान ११ बजेतिर विद्यालयमै बालिकामा’थि आ’सय कर णी ग’रेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *