सुगम संगीतका लोकप्रिय गायक प्रमोद खरेल एक भावनात्मक मोडबाट गु’ज्रिएका छन् । उनले फेसबुकमा एक लामो स्टाटस लेख्दै उक्त कुरा बताएका हुन् । उनी एक गीत रेकर्ड गर्दैथिए, तर जसका लागि गीत गाउने तयारी थियो, उनको गीत सुन्नै नपाई नि’धन भयो । सोही कुरा प्रमोदले आफ्नो फेसबुकमा लेखेका हुन् । प्रमोद अगाडि लेख्छन्, ‘कस्तो अवस्था, कस्तो घ’टना । झापा पृथ्वी नगर निवासी, छोरा उमेश ले हिजो मलाइ फ़ोन गरे – मेरो आमा ५७ वर्ष को हुनुहुन्छ, क्या न्स र ले अन्तिम अवस्था मा हुनुहुन्छ ।
प्रमोद खरेल को फेसबुक स्टाटस जस्ताको तस्तै हेर्नुहोस्
तेस्तै, सुगम संगीतका लोकप्रिय गायक प्रमोद खरेलको संगीतमा ब्यस्तता बढ्दो रहेको छ । चलचित्र, आधुनिक, पप, राष्ट्रिय आदि शैलीमा २ हजारभन्दा बढी गीत गाइसकेका प्रमोदलाई श्रोता माझ स्थापित गरायो ‘मबिना कसै–कसैलाई मुस्किल छ पोखरामा..’ गीतले । यस अघि पनि लोकप्रिय गीतहरु गाइसकेका खरेलको गायन क्षेत्रमा सिग्नेचर गीत भने यही भयो । चलचित्र ‘पल पलमा’ मा ‘यो अंगालो भरिको माया…’ मार्फत पाश्र्व गायन गरेका खरेलले नेपाली चलचित्रका २ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् । उनी आफ्नो सिग्नेचर गीतको संख्यालाई बढाउने सोचाईमा रहेको बताउछन् ।
प्रमोद खरेल नेपाली आधुनिक तथा पार्श्व गायक हुन् । उनको ‘म बिना कसै कसैलाई’ बोलको गीत निकै चर्चित छ । यसै गीतमा आफ्नो प्रस्तुती दिनेबेला आधुनिक गायक प्रमोदले ‘रकस्टार’ को शैली अपनाएका छन् । साधारणतया रक विधा अपनाउने गायकले स्टेजमा आफ्नो प्रस्तुती दिँदा संगीतको तालमा झुमेर ‘हेड ब्याङ्ग’ गर्ने, आफ्नो लामो कपाललाई संगीतको तालमा नचाउने, टाउको निहुराएर कपाल अगाडि ल्याएर झुम्नेलगा यतका व्यवहार गर्छन् ।
यो शैली हामीले विशेषगरी रकस्टारले अपनाएको देख्दै आएका छौं र उनीहरुलाई यस्तो गरेको निकै सुहाउँदिलो पनि हुन्छ । तर प्रमोदको यो तरिका धेरैलाई मनपरेको भने छैन । नेपाली टिकटकले आफ्नो इन्स्टाग्राम पेजमा स्माइली मुना नामको अकाउन्टबाट सेयर गरिएको प्रमोदको उक्त प्रस्तुतीको छोटो क्लिप प्रकाशित गरेको छ । यो भिडियाले चार दिनभित्र ४२ हजार बढी भ्यू पाइसकेको छ ।