Saturday, February 27, 2021
Home > जीवनशैली > गायक प्रमोद यस्तो मोडमाः यी आमाको गीत रेकर्ड गर्नु पर्यो भनेपछि रेकर्ड हुनै लाग्दा आमा रहिनन्

गायक प्रमोद यस्तो मोडमाः यी आमाको गीत रेकर्ड गर्नु पर्यो भनेपछि रेकर्ड हुनै लाग्दा आमा रहिनन्

सुगम संगीतका लोकप्रिय गायक प्रमोद खरेल एक भावनात्मक मोडबाट गु’ज्रिएका छन् । उनले फेसबुकमा एक लामो स्टाटस लेख्दै उक्त कुरा बताएका हुन् । उनी एक गीत रेकर्ड गर्दैथिए, तर जसका लागि गीत गाउने तयारी थियो, उनको गीत सुन्नै नपाई नि’धन भयो । सोही कुरा प्रमोदले आफ्नो फेसबुकमा लेखेका हुन् । प्रमोद अगाडि लेख्छन्, ‘कस्तो अवस्था, कस्तो घ’टना । झापा पृथ्वी नगर निवासी, छोरा उमेश ले हिजो मलाइ फ़ोन गरे – मेरो आमा ५७ वर्ष को हुनुहुन्छ, क्या न्स र ले अन्तिम अवस्था मा हुनुहुन्छ ।

प्रमोद खरेल को फेसबुक स्टाटस जस्ताको तस्तै हेर्नुहोस्

तेस्तै, सुगम संगीतका लोकप्रिय गायक प्रमोद खरेलको संगीतमा ब्यस्तता बढ्दो रहेको छ । चलचित्र, आधुनिक, पप, राष्ट्रिय आदि शैलीमा २ हजारभन्दा बढी गीत गाइसकेका प्रमोदलाई श्रोता माझ स्थापित गरायो ‘मबिना कसै–कसैलाई मुस्किल छ पोखरामा..’ गीतले । यस अघि पनि लोकप्रिय गीतहरु गाइसकेका खरेलको गायन क्षेत्रमा सिग्नेचर गीत भने यही भयो । चलचित्र ‘पल पलमा’ मा ‘यो अंगालो भरिको माया…’ मार्फत पाश्र्व गायन गरेका खरेलले नेपाली चलचित्रका २ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् । उनी आफ्नो सिग्नेचर गीतको संख्यालाई बढाउने सोचाईमा रहेको बताउछन् ।

प्रमोद खरेल नेपाली आधुनिक तथा पार्श्व गायक हुन् । उनको ‘म बिना कसै कसैलाई’ बोलको गीत निकै चर्चित छ । यसै गीतमा आफ्नो प्रस्तुती दिनेबेला आधुनिक गायक प्रमोदले ‘रकस्टार’ को शैली अपनाएका छन् । साधारणतया रक विधा अपनाउने गायकले स्टेजमा आफ्नो प्रस्तुती दिँदा संगीतको तालमा झुमेर ‘हेड ब्याङ्ग’ गर्ने, आफ्नो लामो कपाललाई संगीतको तालमा नचाउने, टाउको निहुराएर कपाल अगाडि ल्याएर झुम्नेलगा यतका व्यवहार गर्छन् ।

यो शैली हामीले विशेषगरी रकस्टारले अपनाएको देख्दै आएका छौं र उनीहरुलाई यस्तो गरेको निकै सुहाउँदिलो पनि हुन्छ । तर प्रमोदको यो तरिका धेरैलाई मनपरेको भने छैन । नेपाली टिकटकले आफ्नो इन्स्टाग्राम पेजमा स्माइली मुना नामको अकाउन्टबाट सेयर गरिएको प्रमोदको उक्त प्रस्तुतीको छोटो क्लिप प्रकाशित गरेको छ । यो भिडियाले चार दिनभित्र ४२ हजार बढी भ्यू पाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *