Saturday, February 27, 2021
Home > जीवनशैली > … बुवा आमाको मृत्यु भयो र मात्रै पापी दाईको ७ बर्षे कर्तुत भन्ने आँट गरे

… बुवा आमाको मृत्यु भयो र मात्रै पापी दाईको ७ बर्षे कर्तुत भन्ने आँट गरे

दाजुले आफ्नै बहिनीमाथि लगातार सात वर्षसम्म क’रणी गरेको रहस्य खुलेको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ ओढारखोला घर भई हाल बुटवलमा एक संस्थामा कार्यरत व्यक्तिले बहिनीलाई क’रणी गरेको आरोपमा जिल्ला अदालत पाल्पामा मुद्दा परेपछि घटना बाहिर आएको हो ।सात वर्षदेखि १४ वर्षका उमेरसम्म लगातार क’रणी गरेको भन्दै दाजुविरुद्ध बहिनीले अदालतमा हाडनाता करणीको मुद्दा हालेपछि घटनाको रहस्य बाहिर आएको हो ।

गत मङ्सिर २३ गते पीडित युवतीले हाडनाता करणीअन्तर्गत मुद्दा दिएको अदालतले जनाएको छ । पीडित युवतीका अनुसार ओढार खोलास्थित घरमा दाजुले लगातार क’रणी गर्ने गरेका थिए । तत्कालीन समयमा पाल्पाको तानसेनमा स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले आफू बस्ने कोठामा लगेर प’टकप’टक क’रणी ग’र्ने गर्थे । सानै उमेरमा क’रणी भएका कारण परिवारलाई पी’डा हुने देखेर बाहिर बोल्ने आँट नगरे पनि अहिले बुबाआमाको मृत्युपछि दाजुवि’रुद्ध अदालतमा जाहेरी दिएको युवतीको भनाइ छ । “म सानै भएकाले पहिले त मैले यसबारे कसैलाई भन्न सकिन, विस्तारै ठूली हुँदा बुबाआमालाई पीडा हुन्छ कि भनेर मौन रहेँ”, पीडित महिलाले भन्नुभयो, “अहिले बुवाआमा पनि बित्नुभयो र आँँट गरेर उजुरी हालेँ ।”

सानै हुँदा क’रणीका बारेमा भन्न नसके पनि ठूली भएर भन्न खोज्दा दाइले घरमा बाँ ‘धेर राख्ने गरेको पी ‘डा सु’नाउँदै उहाँले त्यसपछि आफू भा’गेर काठमाडौँ भएको बताउनुभयो । बाँ ‘धेर रा’खेपछि म धेरै कमजोर भएँ तर मेराबारेमा बोलिदिने कोही भएन, दाजुको व्यवहारले घरमा बस्न मन नभएपछि भा’गेर हिँडेको उहाँले सुनाउनुभयो । ल’गातारको क’रणीका कारण अहिलेसम्म मा ‘नसि’क या’त’ना भो’ग्नुपरे’को पी’डित यु’वतीको गुनासो छ ।

उहाँका अनुसार स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले विभिन्न औ ष’धि खु ‘वा’ए’र क’रणी गर्थे । । “आफ्नै दाइले यस्तो गर्छ भनेर मैले सोचेकी थिइन, अ’सह्य पी ‘डाले मलाई मा न’सि’क स’मस्या भयो”, उहाँले भन्नुभयो, “डाक्टरसँग परामर्श लिएर उपचार गरेपछि मा’नसि’क स’म’स्याबाट छुट्कारा पाएँ ।” करीब चार वर्षसम्म वैदेशिक रोजगारीमा बसेर फर्किएको अनुभव सुनाउँदै पीडत युवती अब सात वर्षसम्म सहेको क’रणीको पी’डा र अहिलेसम्म भोगेको मा’न’सि’क या’त’ना’विरुद्ध न्याय खोज्न नेपाल फर्किएको बताउनुहुन्छ ।

“तीन महिनाको अन्तरालमा बुवा र आमा गुमाएँ, कोरोना सङ्क्रमित भएकाले मुख देख्न आउन पाइन, मन सम्हालेर आफूमाथि भएको अन्यायविरुद्ध न्यायका लागि अदालतको ढोका ढक्ढकाएकी छु”, पीडित युवती भन्नुहुन्छ, “न्याय म’रेको छैन भने अवश्य पाउनेछु भन्ने आशा छ ।” मुलुकी अ’प’राधसं’हिता २०७४ अनुसार हा’डना’तामा क’रणी भएमा जन्मकैददेखि १० वर्षसम्म कैद सजाय र रु एक लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *