Saturday, February 27, 2021
Home > अन्तराष्ट्रिय > अत्याधिक र’क्सी पिएका कारण कोमामा गएकि थिइन् यी युवती, अन्ततः कोरोनाले नै बचायो ज्यान!

अत्याधिक र’क्सी पिएका कारण कोमामा गएकि थिइन् यी युवती, अन्ततः कोरोनाले नै बचायो ज्यान!

बेलायती नागरीक ओलिभिया २१ बर्षकी छिन् । उनको अधिक पिउने खराब बानी थियो । बढि तौल हुनु उनको अर्को समस्या थियो । तर उनको जीवनमा केही नाटकीय परिवर्तन भएको छ । उनले पछिल्लो १० महिनामा र क्सी खाइनन् र उनको तौल पनि उल्लेखनीय रूपले घटेको छ । ओलिभिया अब अरु मानिसहरूलाई उनीहरुको बानी सुधार्न प्रेरित गर्दैछन् ।

उनले भनिन् कि यदि तपाईं परिवर्तन चाहनुहुन्छ भने, यो तपाईंको लागि उत्तम अवसर हो र मलाई लाग्दैन कि तपाईंले फेरि यस्तो अवसर पाउनुहुनेछ । अरु मानिसहरूलाई उनीहरुको बानी सुधार्न प्रेरित गर्दा समेत बेवास्ता गरेपछि उनको यस्तो सम्मको अवस्था आइलागेकाे जानकारहरू बताउँछन् । **समाचारको भिडियो हेर्नुहोला***

दिनेशका बुवा भन्छन् – ‘भरोसाको त्यही एउटा छोरा थियो मेरो संसार डुब्यो’
काठमाडौ । भागरथी घटनामा भरपर्दो प्रमाण प्रहरीले दिन नसकेको भन्दै परिवारले शव बझ्न अस्वीकार गर्दै आएका थिए । तर विहिवार घटनामा संलग्न भएको भनिएका दिनेश भट्टले कर णी पनि गरेको स्वीकार गरेपछि भागरथीको शव परिवारले बुझेका छन् । दिनेशले ह’ त्या गरेको भएपनि कर णी भने आफुले नगरेको बताएँदै आएका थिए ।

तर विहिवर भागरथी र दिनेशकै आफ्नै वुवा दिपकका अगाडी प्रहरीले लिएको वयानमा उनले कर णी पनि गरेको स्वीकार गरे । छोराले त्यसो भनिरहँदा उनका बुवा दिपक भट्ट पनि थिए । छोराले घटना स्वीकार गरेपछि अहिले दिपकको संसार उजाडिएको छ । उनी भएका अरु सन्तान सुस्त मनस्थितिका छन् । जेठो छोरा दिनेश माथि नै उनको भरोसा थियो । तर त्यही भरोसा नै छुटेपछि अहिले दिपक निरास भएका छन् ।

मैले अब कसरी भन्ने, आफ्नो नजरमा त्यस्तो थिएन । मेरै नजरमा मात्रै होइन गाउँकै मान्छेहरू पनि तेरो छोरा यस्तो थिएन भन्छन् । अहिलेसम्म यस्तो भरोसा गरेको थियो । खै कुन दिनको दशाले यहाँ च पे टमा प स्यौं भनिरा’छन् गाउँलेले पनि । जसकी छोरी हुन्, ती भाउजूले पनि भनिराखेकी छिन्– यो मेरो छोरा हो । यो छोराले त यस्तो गरेको हुनसक्दैन भनिराखेकी छन् । अब मेरै छोरा मैले गरेको हो भन्छ त के भन्ने ? कर णी पनि गरेको हो भन्दैछ । नेपाल प्रेसले सार्वजनिक गरेको अडियो यस्तो छ ।
**समाचारको भिडियो हेर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *