Monday, July 12, 2021
Home > अपराध > सप्तरीबाट अायो एक क्रुर अमानवीय यस्तो मनै चिस्याउने दुःखद घटनाको खबर

सप्तरीबाट अायो एक क्रुर अमानवीय यस्तो मनै चिस्याउने दुःखद घटनाको खबर

सप्तरीमा एक क्रुर अमानवीय घटना बाहिर आएको छ । खड्क नगरपालिका–३ का सत्यनारायण रामलाई उनको श्रीमती र छोरीले चरम यातना दिएका छन् ।वैदेशिक रोजगारीबाट फर्केर आएका रामले श्रीमतीको चरित्रमाथि शंका गरेपछि उनलाई पत्नी र छोरी मिलेर मुखमा पट्टी र हातखुट्टा बाँधेर कुटपिट गर्दै नुन खुर्सानी दलेका हुन् ।सोमबार कतारबाट फर्किएका सत्यनारायणले श्रीमती पर–पुरुषसँग लागेको आशंका गरेपछि श्रीमती र छोरीले चरम यातना दिएका हुन् ।

स्थानीयका अनुसार श्रीमतीलाई सत्यानारायणले आक्रमण प्रयास गरेपछि छोरीसँग मिलेर श्रीमतीले धारिलो हतियारले उनको शरीर काट्दै नुन–खुर्सानी दलको हुन् ।उनीहरुबीच विदेशबाट रामले पठाएको पैसाको विषयमा पनि विवाद भएको थियो । छोरीको विवाहका लागि पैसा नपुगेपछि दुईजनाबीच विवाद भएको हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!