Wednesday, May 12, 2021
Home > अपराध > बाइकमा घर लगिदिन्छु भनेर जंगलमा लगेर आफ्नै मामाले भाञ्जीलाई जे गरे…

बाइकमा घर लगिदिन्छु भनेर जंगलमा लगेर आफ्नै मामाले भाञ्जीलाई जे गरे…

बाइकमा घर लगिदिन भन्दै भान्जीलाई लिएर हिँडेका मामाले नै भान्जी करणी गरेको खुलेको छ । कपिलवस्तुमा यस्तो घटना भएको हो । शुक्रवार भएको घटना ढिलो सार्वजनिक भएको छ । शुक्रबार राति भान्जीलाई घर पुर्याउन मोटरसाइकलमा राखेर जाँदै गर्दा बाटोमै घटना भएको हो । उनी शौच गर्न भन्दै मोटरसाइकल रोकेर भान्जी माथि जाइलागेको बताइएको छ ।

१६ बर्षकी भान्जी कपीलवस्तुको विजयनगर गाउँपालिकाको लोहरौला गाउँमा लागेको मेला तथा सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी थिइन् । मेलावाट फर्किएपछि घर जान ढिलो भएपछि मामाले मोटरसाइकलमा लगिदिन लागेका थिए ।आमाले आफ्नो जेठो दाईलाई फोन गरेर भान्जीलाई घर पुर्याइदिनु भनेर अह्राएकी थिइन् । जेठा दाईले भान्जीलाई घर लगिदे भन्दै कान्छा भाइलाई पठाए ।

कान्छा मामासँग बाइकमा घर जान लागेकी किशोरी माथि वाटोमै घटना भएको हो । किशोरीले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कपीलवस्तुले जनाएको छ ।शुक्रबार राति भान्जीलाई घर पुर्याउन मोटरसाइकलमा राखेर जाँदै गर्दा बाटोमै घटना भएको हो । उनी शौच गर्न भन्दै मोटरसाइकल रोकेर भान्जी माथि जाइलागेको बताइएको छ ।

महेन्द्रनगरबाट पक्राउ एक जना पक्राउ
काठमाडौ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ कि १७ वर्षीय किशोरी भागरथी भट्टको मृत्यु घटनामा प्रहरीलाई ठूलो सफलता हात लागेको छ । प्रहरीको उच्च निगरानीमा रहेका एक ब्यक्ति भाग्दा भाग्दै पक्राउ परेका छन् । उनी भारत भाग्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको टोलीले ती ब्यक्तिलाई शानिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको हो । यद्धपी प्रहरीले यसवारेमा सार्वजनिक गरेको छैन । भागरथी घटना पनि निर्मला पन्तको घटना जस्तो नहोस भनेर निकै सचेत देखिएको प्रहरीलेअनुसन्धानलाई असर गर्ने भन्दै कुनै जानकारी चुहाएको छैन ।

भागरथीको ह त्या भएको दिन ती व्यक्ति पनि घटनास्थलबाट ३ किलोमिटर वर खोचलेक बजारमा रहेको पाइए पछि प्रहरीले ति ब्यक्तिलाई उच्च निगरानीमा राखेको थियो । भागरथी खोचलेक बजारबाट घरतर्फ लागेको देखेपछि उनीपनि सोही वाटो निस्किएको प्रहरी अनुसन्धानवाट खुलेको हो । उनलाई भारत भाग्न लागेको आशंकामा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

Leave a Reply