Saturday, July 10, 2021
Home > समाचार > एसपी बिष्टकी श्रीमतीले निर्मलाकाण्डकाे भित्रि रहस्य २ पेजकाे पत्रमा खाेलिन, घटनाकाण्ड नै तरंगित..

एसपी बिष्टकी श्रीमतीले निर्मलाकाण्डकाे भित्रि रहस्य २ पेजकाे पत्रमा खाेलिन, घटनाकाण्ड नै तरंगित..

काठमाडौ । सरकारले निलम्बनको तयारी गरेपछि कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको अनुशन्धानमा लापरबाही गरेको आरोप लागेका एसपी डिल्लीराज बिष्टकी श्रीमती जानकी बिष्टले सार्वजनिक अपिल जारी गरेकी छिन् ।आज म पनि मेरो परिवारका बारेमा सत्यकुरा भन्छु भन्दै उनले २ पेज लामो अपिल जारी गरेकी हुन् । उनले आफ्नो श्रीमान् लनशील, कर्मशील र सदाचारी भएको स्पष्ट पारेकी छिन् ।

भोजन र खानपानमा समेत सदाचार रहेको उनले स्पष्ट पारेकी छिन् । उनले आज म सत्य कुरा बोल्छु भन्दै भनेकी छिन् उहाँ कञ्चनपुर आएदेखि नै तनावमा हुनुहुन्थ्यो । जहिलै तनावमा देखेपछि के भयो भनेर सोध्थे । उहाँले मलाई नेता, पत्रकारको ठूलो दवाव छ खै म के गरौँ भन्नुहुन्थ्यो । बाँकी श्रीमती जानकीले लेखेको अपिलबाटै जान्नुहोस् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!