Saturday, February 27, 2021
Home > मनोरञ्जन > सुष्मा कार्कीले जन्मदिनमा, खोलिन् सलमान खानसँगको गो’प्य कुरा (हेर्नुस् भिडियो)

सुष्मा कार्कीले जन्मदिनमा, खोलिन् सलमान खानसँगको गो’प्य कुरा (हेर्नुस् भिडियो)

काठमाडौं– आज १४ फ्रेबरीअर्थात् भ्यालेन्टाइन्स डे । संयोग के भने आजै अभिनेत्री सुष्मा कार्कीको जन्मदिन परेको छ । फिल्म ‘मेरो एउटा साथी छ’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी सुष्माले जन्मदिनको अवसरमा हाम्रो कला टिभीसँग गरेको क्याजुअल कुराकानीमा बलिउड अभिनेता सलमान खानसँग जोडिएको गोप्य कुरा सार्वजनिक गरेकी छिन् ।

सुष्मा सलमानकी डाइहार्ट फ्यान हुन् । यतिसम्मकी सलमानको जन्मदिन उनले नेपालमा भव्यसँग मनाइदिइन्, त्यो पनि केक काटेर । सलमानसँग भेटेर तस्बिरसमेत खिचाएकी सुष्माले उनीसँग जोडिएको त्यस्तो के गोप्य कुरा शेयरगरिन्, जुन यसअघि कहिल्यै बोलेकी थिइनन् ? जान्नलाई तल लिंक क्लिक गरेर भिडियो हेर्नुस्

भिडियो:

गृहमन्त्री बादलसित सपनाले शान्ति सुरक्षा मागिन्
काठमाडौं । आफूलाई विनयजंग बस्नेतले युटुबमार्फत ध, म्की दिएको भन्दै सपना रोकामगरले गृहमन्त्री रामबहादुर थापा बादलसमक्ष शान्ति सु,रक्षाको माग गरेकी छन् । आइतबार प्रहरीमा जाहेरी दिनुपहिले सपनाले गृहमन्त्री बादललाई भेट गरी शान्ति सुरक्षाका साथै न्याय दिन माग गरेकी थिइन् ।

नेपाल मगर संघका अगुवा नेताहरुका साथमा गृहमन्त्री समक्ष पुगेकी सपनाले आफूलाई सामाजिक सञ्जाल मार्फत ध, म्की दिएको बताएका छन् । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपनालाई नां, गो तस्बिर र भिडियो सार्वजनिक गरिदिने भन्दै बस्नेतले ध, म्की दिएपछि सपना उजुरी लिएर आइतबार प्रहरीसमक्ष पुगेकी हुन् ।

युटुबका भाइरलम्यान बस्नेतले सपनालाई सार्वजनिक रुपमै ध, म्की दिएपछि केही दिनअघि सपना निवेदन लिएर गृहमन्त्री रामबहादुर थापा बादलसमक्ष पनि पुगेकी थिइन् । गृहमन्त्रीकै सुझावका आधारमा आज सपना जाहेरी लिएर काठमाडौं प्रहरीसमक्ष पुगेका हुन् । जाहेरी प्राप्त भएको भन्दै काठमाडौंका एसएसपी अशोक सिंहले बस्नेतलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिन लागिएको जानकारी दिए ।

बेवारिसे शव जलाएर चर्चामा आएकी सपना बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेपछि बस्नेतले अनेक ढंगले मानसिक या, त, ना दिँदै आएको उनले बताएकी छन् । उनले बस्नेतसँगै मिलेर बेवारिसे शव जलाउने गरेकी थिइन् । म्याग्दी घर भएकी सपना आफूसँगै बस्ने गरेको बस्नेतले बताएका थिए । पछिल्लो समय स, म्ब, न्धमा तिक्तता आएपछि बस्नेतले सपनाको च, रित्रह, त्या गर्न थालेका दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *