Saturday, February 27, 2021
Home > अन्तराष्ट्रिय > लु’टे’राहरूले गरे २३ जना गाउँलेको विभत्स ह’त्या

लु’टे’राहरूले गरे २३ जना गाउँलेको विभत्स ह’त्या

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिम कडुना प्रान्तको एउटा गाउँमा ब’न्दुक बो’केका लु’टेरा समूहको आ’क्रम’णमा परेर कम्तीमा २३ जना गाउँलेको मृ’त्यु भएको छ । प्रान्तका सुरक्षा आयुक्त सामुएल अरुवानका अनुसार सोमबार शं’कास्पद लु’टेरा समूहले गाउँलेमाथि अ’न्धाधु’न्ध आ’क्रम’ण गरेका थिए । नाइजेरियाको सेनाले आ’क्रम’णका’रीको खोजीका लागि व्यापक सैन्य अभियान थालेको पनि उनले बताए ।

प्रान्तका गभर्नर नासिर एल–रुफाईले उक्त घटनाको कडा शब्दमा नि’न्दा एवं भत्र्स’ना गर्दै लु’टेरा समूहका वि’रुद्ध सै’न्य का’रबाही तिब्र बनाउन सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् । हालैका महिनाहरुमा नाइजेरियाको उत्तरी क्षेत्रमा स’श’स्त्र समूहले नियमित अन्तरालमा आ’क्रम’णको शृंखला नै चलाएका छन् । लु’टेरा समूहले किसानले पालेका गाईवस्तु पनि लु’ट्ने गरेका छन् ।

ओलीले बनाएका २ मन्त्री पनि हामी तिरै फर्किन्छन्- प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुईजना मन्त्री फर्कन लागेको दाबी गरेका छन् । काठमाडौंमा बुधबार आयोजित सभामा बोल्दै प्रचण्डले ती मन्त्रीहरूको नाम खुलाएनन् । तर, मन्त्रीबाट फर्कने विषयमा कुरा चलिरहेको बताएका हुन् ।

उनले भने, ‘केपी ओलीले बनाउनुभएको २ जना मन्त्री पनि फर्किने पक्षमा मसँग छलफल गर्दैछन् ।’ यस्तै उनले प्रधानमन्त्री ओलीलाई अझै सच्चिने मौका रहेको बताए । प्रचण्डले पार्टीका अर्का अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतका बर्षौ देखि काम गरेका नेताहरुलाई ओलीले अपहेलना गरेको पनि बताए ।

भिडियो हेर्नुस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *