Saturday, February 27, 2021
Home > भिडियो > अनानिक ब्युटी सलोनको शुभारम्भ गर्ने पुगेकि हिमानी शाहसँग फोटो खिच्नेको घुइंचो (भिडियो सहित)

अनानिक ब्युटी सलोनको शुभारम्भ गर्ने पुगेकि हिमानी शाहसँग फोटो खिच्नेको घुइंचो (भिडियो सहित)

सौन्दर्यको क्षेत्रमा ‘अनानिक ब्युटी सलोन’ यतिबेला अग्रणी स्थानमा रहेको छ। राम्रो सेवा र गुणस्तरीय प्रोडक्टको कारण अनानिक यतिबेला हरेक क्षेत्रका सेलिब्रेटी देखि आम नागरिको रोजाई बन्दै गएको छ । क्यानडाबाट सुरु भएको अनानिक नेपालमा भने २०१३ तिर सुरु भएको थियो । यतिबेला अनानिकका ४ वटा आउटलेटको ओपनिंङ्ग भैसकेको छ भने ५ औ आउटलेट तयारीमा रहेको छ । अनानिकको चौथो आउटलेटको ओपनिङ्ग पुर्व युवराज्ञी हिमानी शाहले गरेकी छिन् ।

ललितपुरको पुल्चोकमा रहेको लाभिम मलमा खुलेको चौथो आउटलेटको सुरुवात हिमानीले रिवन काटेर बुधबार गरेकी हुन् । पहिलो आउटलेट माल्भिका सुब्बाले ओपनिङ्ग गरेको सम्झदै अनानिकका सस्थापक सुर्विन राई भन्छन्,’ मलाई एकपटक हिमानी शाहलाई अनानिकको सेवा दिने र उहाको हातबाट सुरुवात गर्ने सपना थियो । त्यो सपना यतिबेला पुरा भएको छ । ‘

भिडियोः

ससुरा र देवर मिलेर मसँग स;म्बन्ध राखे
काठमाडौं । एक व्यक्तिले बुहारीसँग ब’लपूर्व’क स’म्बन्ध कायम गरेर छोराको जीवन स’माप्त पारेका छन् । भारत, उत्तर प्रदेशको मुरादाबादको मझोला प्रहरी चौकी क्षेत्रमा सुरक्षा गार्डले आफ्नी बुहारीसँग त्यस्तो काम गरेका हुन् । दुई दिन पछि घर फर्केका छोराले विरोध गरेपछि उनले छोराको जीवन स’माप्त पारेका हुन् ।

सुरक्षा गार्डले आफ्नी श्रीमतीलाई समेत बाँकी राखेन । जो छोराको जीवन स’माप्त गर्दै गर्दा कोठामा पुगेकी थिइन, तर उनी बाँ’च्न सफल भइन् । आरोपितले आफ्नो कान्छो छोरासँगै मिलेर घटना घटाएका हुन् । पीडितकी बुहारीको तर्फबाट ससुरा र देवरको बिरूद्ध उजुरी दायर गरिएको छ । पीडित महिलाका अनुसार ससुरालाई उनले सधैं बुबाको रुपमा मान्दै आएकी थिइन् ।

तर उनले बुहारीको स’म्ब’न्धलाई गलत रुपमा लिएका हुन् । आफ्ना ससुराले आफुमाथि ब’लपू’र्वक स’म्बन्ध रा’खेको आरोप लगाएकी छिन् । उनले अरुका ससुराहरू पनि यस्तै हुन्छन् ? भन्दै प्रश्न गरेकी छिन् । पीडित महिलाको आँखामा घटना बताउँदा आँसु भरिएको थियो । उनका अनुसार उनका ससुराले उनीसँग ब’लपू’र्वक स’म्बन्ध राखेर उनका पतिको जीवन पनि स’माप्त पा’रेका छन् ।

उनले भनिन्, ‘मेरो संसार स’कियो । यसभन्दा अघि पनि ससुराले मलाई गलत काम गर्ने प्रयास गरेका थिए । मैले केही गरी आफैलाई ब’चाएको थिएँ । मैले उनलाई फेरि मसँग कुरा नगर्न भनेकी थिँए ।’ उनले थप्दै भनिन्, उनले मसँग ब’लपू’र्वक स’म्ब’न्ध राखे । जब मैले यसको वि’रोध गरेँ, उनले भने कि ससुरा र पिताको बिचमा भिन्नता हुन्छ । मलाई थाहा थिएन ससुरा पनि यस्तै गर्न सक्छन् ।

उनीहरूले मेरो लोग्नेको जीवन स’माप्त पारे र मेरी सासूलाई पनि सि’ध्या’उन खोजे । मेरो कान्छो देवर पनि ससुरासँगै छन् ।’ पुलिस अधीक्षक नगर अमित आनन्दले भने कि पीडितको तहरीरमा आरोपी सुरक्षा गार्ड र उनको छोराको बि’रूद्ध उजुरी दर्ता गरिएको छ । सुरक्षाकर्मी ससुरा देवरविरुद्ध ब’लपू’र्वक स’म्ब’न्ध राखेको र जीवन लिएको भन्दै उजुरी दर्ता गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *