Sunday, July 11, 2021
Home > समाज > मन परून्जेल सहमतिमा सेक्स गर्ने युवतीहरू मन नपरेपछि बलात्कार भन्दै सजाय दिन पाइन्छ?

मन परून्जेल सहमतिमा सेक्स गर्ने युवतीहरू मन नपरेपछि बलात्कार भन्दै सजाय दिन पाइन्छ?

कहिले बालिका, कहिले शिशु, कहिले किशोरी वा युवती कहिले बृद्ध बलात्कृत बलात्कारको सिकार भइरहेका छन । बलात्कार नभएको भन्ने दिन नै छैन । तर यही बीचमा कतिपय यस्ता घटना पनि छन् जो विनाकारण बलात्कारको आरोप लगाएर झोस्ने पोल्ने गरेको तथ्य पनि सार्बजनिक भएका छन् । बलात्कार जस्तो जघन्य अपराधलाई कतिपयले रिसइबी साँध्ने र फसाउने अस्त्रका रुपमा प्रयोग गर्न थालेको पछिल्ला केही घटनाले देखाएको छ ।

दिनानुदिन महिलामाथी हुने बलात्कारका घटनाले मुलुक आक्रान्त बनेको छ । कहिले बालिका, कहिले शिशु, कहिले किशोरी वा युवती कहिले बृद्ध बलात्कृत बलात्कारको सिकार भइरहेका छन । बलात्कार नभएको भन्ने दिन नै छैन ।

तर यही बीचमा कतिपय यस्ता घटना पनि छन् जो विनाकारण बलात्कारको आरोप लगाएर झोस्ने पोल्ने गरेको तथ्य पनि सार्बजनिक भएका छन् । बलात्कार जस्तो जघन्य अपराधलाई कतिपयले रिसइबी साँध्ने र फसाउने अस्त्रका रुपमा प्रयोग गर्न थालेको पछिल्ला केही घटनाले देखाएको छ ।

कतिपय अवस्थामा प्रेममा परेका युवायुवतीबीच सहमतिमै शारीरिक सम्पर्क हुने र पछि परिवार तथा आफन्तलाई थाहा भएपछी दबाबमा बलात्कार मुद्धा दर्ता गर्ने गलत धन्दा पनि बढ्दो छ ।

यस्तै एक घटनाका कारण अहिले एक युवा डिल्लीबजार कारागारमा छन, भने यता पीडित भनिएकी किशोरीले आरोपित युवकको आमालाई फोन गर्दै पैसा मागिरहेकी छन् ।

खोटाङ घर भएकी एक किशोरीले एक महिनाअघि उनले आफु माथि जबरजस्ती करणी गरेको भन्दै भक्तपुर बालकोटका परियार थरका एक युवक विरुद्ध ठिमी प्रहरी चौकीमा उजुरी दिइन् । यही कारण प्रहरीले २७ दिनको अनुसन्धानपछि भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि डिल्ली बजार कारागार पठायो ।

आरोपित युवककी आमाका अनुसार उनिहरुसँगै एउटै कोठामा सुत्थे । करिब एक सातादेखि सँगै थिए । रामैं चलिरहेको थियो । तर भदौै २७ गते किशोरीका काका मातेर आएर युवक माथि हातपात गरे ।

यही कारण युवककी आमाले प्रहरीलाई खबर गरिन् । उता घाइते युवकलाई उपचारका लागि अस्पताल लगियो । उनको उपचारका क्रममा चिकित्सकले समेत कुटपिटबाट घाइते भएको देखाए ।

प्रहरीमा युवकलाई कुट्ने काकाविरुद्ध उजुरी पर्नुपर्नेमा उल्टो उनिमाथि बलात्कार उजुरी दर्ता भयो । किशोरीले जबरजस्ती करणीको मुद्धा हालेपछि युवकले सहमतिमै शारीरिक सम्पर्क भएको जबरजस्ती नभएको दाबी गरे । काकाविरुद्ध कुटपिटको उजुरी गर्ने डरले उल्टो किशोरीलाई प्रयोग गरिएको अहिले आरोपित पक्षको दाबी छ ।

अहिले दैनिक जसो पीडित भनिएकी किशोरीले परियारकी आमालाई फोन गर्छिन र २ लाख रुपैयाँ दिए मुद्धा फिर्ता लिइदिने बताउँछिन् । गरिब परिवारका उनिहरु रङरोगन तथा ज्याला मजदुरीको काम गरेर जीविकोपार्जन गरिरहेका छन् । अहिले उनिहरुसँग २ लाख पैसा छैन ।

प्रहरीमा काकालाई कुटपिट गरेको कुनै उजुरी दर्ता भएको छैन । अहिले पनि किशोरीले आँफुहरुको सहमतिमै सबै भएको तर परिवारको दबाबमा उजुरी गरेकाले २ लाख पैसा दिए उजुरी फिर्ता गर्ने बताउँछिन् । नयाँ मुलुकी ऐन अनुसार १८ वर्ष कम उमेरमा सहमतिमै शारीरिक सम्बन्ध भएपनि बलात्कार मानिन्छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!