Sunday, December 5, 2021
Home > समाचार > निर्मला हत्या प्रकरणः फेरि यस्तो खतरा स्पष्टीकरण अायो एसपी बिष्टको!

निर्मला हत्या प्रकरणः फेरि यस्तो खतरा स्पष्टीकरण अायो एसपी बिष्टको!

काठमाडौं, ७ कात्तिक । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको अभियोगमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टले स्पष्टीकरण बुझाएका छन् ।

विष्टले बुधबार प्रहरी प्रधान कार्यालयमा बुझाएको स्पष्टीकरण गृहमन्त्रालय पठाइएको छ । स्पष्टीकरणमा विष्टले आफूले लापरवाही नगरेको दाबी गरेका छन् ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले विष्टले बुझाएको स्पष्टीकरण जस्ताको तस्तै गृहमन्त्रालयमा पठाएको बताए ।

छानबिन समितिको प्रतिवेदनले प्रहरीको लापरवाही देखाएपछि विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई स्पष्टीकरण सोधिएको हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!