Sunday, July 11, 2021
Home > समाचार > इटहरीकाे बरगाछीबाट अायो यस्तो दुःखद खबर

इटहरीकाे बरगाछीबाट अायो यस्तो दुःखद खबर

इटहरी । इटहरी २ बरगाछीमा एक पुरुषको शव फेला परेको छ । ४१ बर्षिय दमन राउतको आफ्नै घरमा लडेको अवस्थामा शव फेला परेको हो । उनि मोरङ गोठगाँउ स्थित पञ्चायत माबिका शिक्षक भएको बताइएको छ । आफ्नै घरको फुलबारी नजिक घोप्टीएको अबस्थामा उनको मृत शव भेटिएको इटहरी प्रहरीले जनाएको छ ।

घरका अन्य सदस्य टिका लगाउन काठमाडौ गएको र उनि एक्लै बस्दै आएका थिए । घटनाको इलाका प्रहरी कार्यालय इटहरी अनुसन्धान गरिरहेको छ । स्थानियले उनको शव ६ बजे देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!