Saturday, December 3, 2022
Home > समाचार > हिजो चप्पल लगाएर काठमाण्डौं छिर्नेले भ्रष्टाचार नगरी कसरी बनाए ठुल्ठुला बंगाला ? – हेर्नुहोस पूरा भिडियो

हिजो चप्पल लगाएर काठमाण्डौं छिर्नेले भ्रष्टाचार नगरी कसरी बनाए ठुल्ठुला बंगाला ? – हेर्नुहोस पूरा भिडियो

सिधान्युज, पर्साबाट प्रत्यक्ष निर्वाचित सांसद सुरेन्द्र चौधरी पूर्वमन्त्री, नेपाली कांग्रेस पर्साका पूर्व सभापति, पूर्व केन्द्रीय सदस्य हुन्। वौद्धिक र इमान्दार छवि बनाएका चौधरीले कांग्रेस महाधिवेशन अघि पार्टीबाट राजिनामा दिएपछि चर्चामा आए । पार्टीमा राजिनामा दिएपनि उनी कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा सहभागी भएका थिए ।

चार पटक सांसद निर्वाचित भएका र पटक पटक मन्त्री भइसकेका चौधरी अहिलेका राजनीतिक दलहरुबाट मुलुकको विकास हुन नसक्ने भन्दै वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने धारणा राख्छन् । बाँकी उनीसंग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस:

Leave a Reply