Sunday, July 11, 2021
Home > समाचार > फेरि बिहानै नवलपरासीकाे मध्यविन्दुबाट अायो अर्को दुःखद खबर

फेरि बिहानै नवलपरासीकाे मध्यविन्दुबाट अायो अर्को दुःखद खबर

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-३ ब्रहमस्थानका ८७ वर्षीय उमाकान्त पौडेल मङ्गलबारदेखि बेपत्ता भएका छन्। पौडेललाई नभेटिएपनि उनले लगाएको कपडा भने नारायणी नदी किनारमा फेला परेको छ।

सो कपडा नदी किनारमा फेला परेपछि पौडेल नदीमा नुहाउने क्रममा बेपत्ता भएको हुनसक्ने अनुमान गर्दै खोजी कार्य गरिहेको कोल्हुवा इलाका प्रहरी कार्यालयले जनाएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!