Saturday, February 27, 2021
Home > अपराध > भा’रततिर लै’जा’दै ग’रिएकि १७ ब’र्षि’या यु’व’ती

भा’रततिर लै’जा’दै ग’रिएकि १७ ब’र्षि’या यु’व’ती

महोत्तरी । सशस्त्र प्रहरी बल महोत्तरीले भारतीय नाकाबाट एक युवतीको उद्धार गरेको छ।मिति २०७७/९/२३गतेको दिन अपराह्न २वजेको समयमा जिल्ला महोत्तरी वलवा नगरपालिका ३वस्ने गणेश मण्डलकि १७ बर्षिया छोरी निसु मण्डललाई भारत तर्फ जाँदै गर्दा सोधपुछ को क्रममा नियन्त्रणमा लिएको नेपाल वर्डर आउट पोस्ट जलेश्वर वाट खटिएको टोलीले जानकारी दिनुभएको छ। **समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

उक्त युवति घराँयसी हिंसा बाट ग्रसित भएकै कारण घर छोडेर छिमेकी मुलुक भारत जाने निर्णय गरेको उनले बताए, निज युवतिलाई नियन्त्रण लिई उनको सुरक्षा, शिक्षा र अन्य सुबिधाको लागि जलेश्वरमा महिला पुनः स्थापना केन्द्र वर्स नेपालको जिम्मा लगाएको छ।

यो पनि : भारतबाट आउने नेपाली स्वदेशी भूमिमै ठ’गिन्छन्
भारतमा रोजगारीमा रहेका नेपाली घर फर्किने क्रममा स्वदेशी भूमिमा ठगिने गरेका छन् । भारतबाट फ र्किएका सुदूरपश्चिमका नागरिकहरु वर्षेनी यहाँ आइसकेपछि सवारी साधन सञ्चालन गर्ने व्यवसायीबाटै ठगिने गरेका छन् । यात्रुलाई गाडीको व्यवस्था गर्ने नाममा यहाँका सीमा नाकामा खटिने गरेका दलालहरुले आफूखुशी पैसा लिने गरेका कारण यात्रुलाई निकै पीडा तथा सास्ती हुँदै आएको छ ।

दलालहरुले आफूखुशी यात्रुबाट चर्को भाडा लिइरहेको जानकारी पाउँदासमेत यहाँको प्रहरी प्रशासन मौन बसेको स्थानीयवासीको गुनासो छ । सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमा विगत लामो समयदेखि यात्रुहरु गाडी व्यवसायीबाट ठगिँदै आएका छन् । सुदूरपश्चिम प्रदेशका दुई ठूला सीमा नाका कञ्चनपुरको गड्डा चौकी र कैलालीको त्रिनगरमा खुलेआमरुपमा दलालहरुले यात्रुबाट चर्को भाडा लिने गरेको देख्न सकिन्छ ।

यात्रुलाई गाडीको व्यवस्था गर्ने नाममा यहाँका सीमा नाकामा खटिने गरेका दलालहरुले आफूखुशी पैसा लिने गरेका कारण यात्रुलाई निकै पीडा तथा सास्ती हुँदै आएको छ । दुई ठूला सीमा नाका कञ्चनपुरको गड्डा चौकी र कैलालीको त्रिनगरमा खुलेआमरुपमा दलालहरुले यात्रुबाट चर्को भाडा लिने गरेको देख्न सकिन्छ । **समाचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *