Sunday, July 11, 2021
Home > प्रवास > गैर-अावासिय नेपाली नै ३३ किलो सुन तस्करीका अर्का ठुला माछा, यसरी परे जालमा! काे हुन यिनी?

गैर-अावासिय नेपाली नै ३३ किलो सुन तस्करीका अर्का ठुला माछा, यसरी परे जालमा! काे हुन यिनी?

दोहा। कतार प्रहरीले एक गैर-आवासीय नेपालीलाई पक्राउ गरेको छ। सुन तस्करी गरेको अभियोगमा गैर-आवासीय नेपाली संघका पूर्व संयोजक कतारमा पक्राउ परेका हुन्। कतार प्रहरीले राजेन्द्र कुमार शर्मा भन्ने आरके शर्मालाई गत मंगलबार कतारमा पक्राउ गरेको हो।

पेगोन इन्जिनियरिङ कम्पनीका सञ्चालक समेत रहेका शर्मालाई कार्यालयबाट घर फर्किंदै गर्दा पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। शर्मामाथि कतार प्रहरीले अनुसन्धान गरिरहेको स्रोतले जानकारी दिएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!