Sunday, July 11, 2021
Home > भिडियो > रोवर्ट भ्याकु र गाडी बनाउने किशोर बैज्ञानिक नेपालकै गाउँमा भेटिएपछि (भिडियो सहित)

रोवर्ट भ्याकु र गाडी बनाउने किशोर बैज्ञानिक नेपालकै गाउँमा भेटिएपछि (भिडियो सहित)

सुदुर पूर्वी जिल्ला पाँचथरको एउटा सरकारी विद्यालयमा कक्षा १० मा पढ्ने किशोरले रोवर्ट, भ्याकु, गाडी लगायत थुप्रै सामाग्री बनाएका छन् । स्थानीय स्तरमै उपलब्ध हुने काठ बाँसको प्रयोग गरेर उनले यस्ता स्वचालित आविश्कारहरु गर्दै आएका छन् । राम्रो सम्भावना रहेका यि किशोरको परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालयको पढाइलाई समेत निरन्तरता दिन सकिरहेका छैनन् । उनले गरेका यि आविश्कारहरु भिडियोमा हेर्नुहोस

Leave a Reply

error: Please Dont Copy My Content!! !!