Tuesday, July 13, 2021
Home > समाचार > साझा यातायातले दियो राजधानीबासीलार्इ फेरि यस्तो खुशी, प्रधानमन्त्रीले अाजै उद्घाटन गर्दै

साझा यातायातले दियो राजधानीबासीलार्इ फेरि यस्तो खुशी, प्रधानमन्त्रीले अाजै उद्घाटन गर्दै

सुधिर भण्डारी ।साझा यातायातले २ वटा विद्युतीय गाडी ल्याएको छ। चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेको उक्त गाडी आजै प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

साझाले केही समय पहिले विद्युतीय गाडी गुडाउने घोषणा गरेको थियो। चालकसहित २० सिट क्षमताका ती गाडीमा सिसि क्यामरा, उभिएर यात्रा गर्नेको लागि ह्याङगरलगायतका सुविधा छन्।

गाडीको विस्तृत जानकारी उद्घाटन भएपछि मात्र दिइने साझा यातायातका निमित्त कार्यकारी प्रमुख महेन्द्र राज पाण्डेले बताएको सेटोपाटीमा खबर छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!