Monday, July 12, 2021
Home > भिडियो > अशोक दर्जीकाे घर झगडा भाइरल भएसँगै फेरि बहिनीलार्इ टिका लगाउँदा दिएकाे आशिष उस्तै भाइरल… भिडियो हेर्नुहाेस

अशोक दर्जीकाे घर झगडा भाइरल भएसँगै फेरि बहिनीलार्इ टिका लगाउँदा दिएकाे आशिष उस्तै भाइरल… भिडियो हेर्नुहाेस

केहि समय अघि मात्रै सामाजिक सञ्जाल त्यसैगरी यूट्युबमा गीत गाएर रातारात विश्वभर चर्चित बनेका उनको गायकीलाई निकै रुचाईएको थियो । गरिब परिवारमा हुर्केका असोक दर्जीलाई देश तथा बिदेशबाट सहयोग गर्नेको कमि थिएन । सहयोग रकमबाटै केहि समय अगाडी सहयोग रकमवाट असोक दर्जीको घर निर्माण कार्य सम्पन्न गरेर असोकको परिवारलाई भब्य कार्यक्रम गरेर घर हस्तानान्तरण गरिएको थियो ।

चर्चित संगीतकार टंक बुढाथोकीले ‘मन बिनाको धन ठुलोकि धन बिनाको मन’ गीत अशोकलाई गाउन मौका दिएपछि अशोक झन् हिट भए । टंककै नेतृत्वमा उनको घर बन्यो ।अहिले दशैं मनाउन अशोक दर्जी ,टंक बुढाथोकी र ए आर बुढाथोकी झापा आएका छन् । अशोक दर्जीको घरमा टिका लगाउँदा अशोक दर्जीका साथै छिमेकि फुपूले पनि आँशु झारिन । अशोकले बहिनीलाई टिका लागाउदै आशिष दिएका छन्, आखिर के आशिष दिए त अशोकले ?

भिडियोमा हेर्नुहोला

Leave a Reply

error: Please Dont Copy My Content!! !!