Tuesday, January 19, 2021
Home > समाचार > अब नेतृत्व लिनैपर्ने भयो, देशमा राजनीतिक समस्या आयो :”पुर्बराजा ज्ञानेन्द्र

अब नेतृत्व लिनैपर्ने भयो, देशमा राजनीतिक समस्या आयो :”पुर्बराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले देशको रा’जनीतिको विषयमा स’मीक्षा हुन बि’लम्ब भइसकेको बताउनु भएको छ ।उहाँले नेपाली जनताले व्य’होरिरहेको वर्तमान रा’जनीति कति इमान्दार र रा’ष्ट्र केन्द्रित छ र कति जनहित अ,नुकुल छ भन्ने प्रश्न गर्दै यस्को बारेमा स’मीक्षा गर्ने समय आएको उल्लेख गर्नु भएको छ ।

२ सय ९९ औ पृथ्बी जयन्ती एवं राष्ट्रिय ए’कता दिवसको अवसर पारेर आइतबार एक विज्ञप्ती जारी गर्दै पूर्व राजा शाहले देशमा परि’वर्तनको नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र ए’कता भ’त्काउँदै पराया इच्छा पूरा गर्ने अवा’ञ्छित क्रि’याकलाप भि’त्रिएको म’हसुस आम नेपालीले गरिरहनु परेको उल्लेख गर्नु भएको छ ।

उहाँले राष्ट्रिय अख’ण्डताका निम्ति ए’कताको गाँ’ठो बलि’यो पार्नु पर्ने औचि’त्य ट’ड्कारो देखिएको उल्लेख गर्दै अहिले देश कसरी ब’चाउने भन्ने चि’न्ता थपिएको बताउनु भएको छ ।विज्ञप्तीमा पूर्व राजा शाहले दै’विक आर्शीवाद, अध्यम्ह साहस, पौरख , कु’टनीतिक कौशलतको अ’द्धितीय क्ष’मताबाट पृथ्बीनारायण शाहले नेपालको ए’कीकरण गरेको र नेपालको निर्माणमा हरेक जातिको, भाषाभाषीको र सां’स्कृतिक समुदायका आ–आफ्नै विशिष्ट योग’दान रहेको उल्लेख गर्नु भएको छ

नेपाली भनेको नेपाली नै हुन कुनै अर्को जलप लगाएर नेपाली नहुने भन्दै पूर्व राजा शाहले रा’ष्ट्रको स्वाभिमान र स्वा’धीनता र’क्षाका लागि पृथ्बीनारायण शाहको दि’व्योपदेशको मनन गर्न अझै आ’वश्यक रहेको उल्लेख गर्नु भएको छ । न्युज२४

Leave a Reply

error: Please Dont Copy My Content!! !!