काठमाडौं ।
अभिनेत्री मनिषा कोइरालाले आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शान्तिपुर्वक भएको -यालीमाथि प्रहरीको हस्तक्षेपको विरोध गरेकी छिन् ।
अभिनेत्री कोइराला स्वयंम सहभागी भएको उक्त -यालीमा प्रहरीले पानीको फोहरा र टियर ग्यास फालेको भन्दै आफुले आशा गरेको सरकारले जनताको राष्ट्रीय एकता प्रतीकों सामूहिक भावलाई सम्मान गर्छ भन्ने विश्वास राखेको समेत बताएकी छिन् । अभिनेत्री कोइरालाले आज ट्वीटर मार्फत यसको विरोध जनाएकी हुन् ।
उनले भनेकी प्रश्न गरेकी छिन् । पानीको फोहरा र टियर ग्यास सहितनै तैनाथ प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै होरु
कोइरालाको ट्वीट मैले आशा गरेकिथिए क़ि जनताको राष्ट्रीय एकता प्रतीकों सामूहिक भावलाई सरकार ले सम्मान गर्ने छ।तर उस्को व्यवहार ठीक उल्टो देखियो। पृथ्वी नारायणको शालिक अगाडी नै सरकार को यो आपत्तिजनक कार्य?
पानीको फोहरा र टियर ग्यास सहितनै तैनाथ प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो ?