Sunday, December 5, 2021
Home > समाचार > अहो कस्तो दुःखद खबर! पिङ खेल्ने क्रममा खसेर ५ बर्षिया बालिकाको मृत्यु

अहो कस्तो दुःखद खबर! पिङ खेल्ने क्रममा खसेर ५ बर्षिया बालिकाको मृत्यु

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ६ राममाढीमा पिङबाट खसेर एक जनाको मृत्यु भएको छ । सोमबार पिङ खेल्ने क्रममा खसेर ५ वर्षीया क्रषा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक रामेश्वर प्रसाद यादवले जानकरी गराएका हुन् ।

दशै अवसरमा पिङ खेल्नुपर्छ भन्ने परम्परा अनुसार हालिएको पिङमा बच्चालाई खेलाउँदा नेपालीको मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी उपरीक्षक यादवले जानकारी दिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!