Saturday, January 16, 2021
Home > समाचार > भैँसी चोर २४ वर्षपछि यसरि समातिए !

भैँसी चोर २४ वर्षपछि यसरि समातिए !

काठमाडौं ।

भैँसी चोरेर फरार भएका एकजना व्यक्ति २४ वर्षपछि पक्राउ परेका छन् । सप्तरीमा भैँसी चोरेर फरार भएका एकजना व्यक्ति २४ वर्षपछि पक्राउ परेका हुन् ।

कञ्चनरुप नगरपालिका–४ पिप्रापूर्वका ५० वर्षीय लक्ष्मण सरदार २४ वर्षपछि पक्राउ परेका हुन् ।जानकारी अनुसार सरदारले २०५३ साल माघ २९ गते स्थानीय भरतलाल बहरखेरको भैँसी चोरेका थिए ।

उनलाई अदालतले त्यस मुद्दामा २०७१ साल असार ५ गते एक महिना कैद र ३७ हजार रुपैयाँ जरिमाना तिर्ने फैसला सुनाएको थियो । अदालतको फैसलापछि फरार रहँदै आएका सरदारलाई उनको घरबाटै पक्राउ गरिएको हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!