Tuesday, January 26, 2021
Home > भिडियो > ३ करोड नेपालीलाई खुशीको खबर ! यसरी खारेज हुदैछ १९५० को नेपाल भारत सन्धि ! (भिडियो हेर्नुस्)

३ करोड नेपालीलाई खुशीको खबर ! यसरी खारेज हुदैछ १९५० को नेपाल भारत सन्धि ! (भिडियो हेर्नुस्)

३ करोड नेपालीलाई खुशीको खबर ! खारेज हुदैछ १९५० को नेपाल भारत सन्धि ! यस्तो छ अन्तिम तयारी भन्ने समाचारको भिडियो अन्तमा राखिएको छ । कृपया अवस्य हेरिदिनुहोला र शेयर पनि गरिदिनुहोला ।

याे समचार पनि पढ्नुहोस्

दाहाल-नेपाल नेतृत्वको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै त्यसलाई सर्वोच्चले उल्ट्याउनुपर्ने बताएका छन् ।

उनले सर्वोच्चले प्रधानमन्त्रीको कदमलाई सही मान्ने हो भने संविधान संशोधन हुने र त्यसलाई कुनै पनि हालतमा सहन नसकिने भन्दै संविधानसम्मत फैसला गर्न उनले आग्रह गरेका छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा श्रेष्ठले प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर मुलुकलाई राजनीतिक अस्थिरतातिर धकेलेको र त्यसलाई अहिले सर्वोच्च अदालतले रोक्नुपर्ने बताए ।

‘संविधानमा हुँदै नभएको प्रावधान कसैले प्रयोग गर्ने र त्यसलाई अनुमोदन गर्न संविधान संशोधनको फैसला गर्‍यो भने संविधान कागजको खोस्टोमा परि‍णत हुन्छ । संविधान च्यातिएको अवस्था हुन्छ । समस्त व्यवस्थामाथि प्रहार हुन्छ । व्यवस्था उल्टिने प्रतिगमनतिरको दिशातिर जाने खतरा हुन्छ । त्यो कुरा कुनै पनि हालतमा सैह्य हुँदेन । त्यसैले सर्वोच्च अदालतले संविधानसम्मत फैसला गरोस् भन्ने आग्रह गर्दछौं,’

भिडियो:

Leave a Reply

error: Please Dont Copy My Content!! !!