काठमाडौं,
शनिबार बिहान टोका स्थित ग्राण्डी अस्पताल छेउको हाउजिङमा भेटिएको एक दम्पतीको श’वको पो’ष्र्ट’मा’र्ट’म रिपोर्ट आएको छ । शनिबार दिउसो त्रिवि शिक्षण अस्पतालमा गरिएको पो’ष्ट’मा’र्ट’म रिपोर्ट आइतबार आएको प्रहरीले जनाएको छ ।
शुक्रबार नै मृ’त्यु भइसकेको अवस्थामा सो हाउजिङको एक कोठामा सुर्खेत घर भएका उमेश केसी र सुदिक्षा गिरीकाे श’व फेला परेको थियो । उनीहरु दुवैजना श्रीमान श्रीमती नै इन्जीनियर हुन् । जसमा श्रीमान केहीदिन अघि मात्रै अमेरिका बाट आएको खुलेको थियो ।
प्रहरीलाई प्राप्त रिपोर्टमा श्रीमती सुदिक्षादेले झु’ण्डि’ए’र आ’त्म’ह’त्या गरेको खुलेको छ । त्यस्तै श्रीमान उमेशको भने र’ग’त अत्याधिक बगेको कारण मृ’त्यु भएको रिपोर्ट आएको प्रहरीले जनाएको छ ।रिपार्टपछि घ’ट’नामा श्रीमानको ह’त्या’पछि श्रीमतीले आ’त्म’ह’त्या भएको भनिएको अनुमानलाई प्रमाणित गर्न सहयोग गरेको प्रहरीको भनाइ छ ।
घ’ट’नाका सम्बन्धमा अझै थप अ’नु’श’न्धा’न गर्ने प्रहरीको भनाइ छ । श’व भेटिएको कोठाबाट प्रहरीले र’ग’तसँग ल’त’प’ति’एको सिलौटा बरामद गरेको थियो ।त्यस्तै मृ’त’क श्रीमानको टाउकोमा चो’ट लागेको कारण प्रहरीले श्रीमानको ह’त्या गरि श्रीमतीले आ’त्म’ह’त्या गरेको अनुमान गरेको थियो ।