Tuesday, January 19, 2021
Home > जीवनशैली > छि! छि!! बाउ छोराले एउटै महिलासंग….. बुहारी भन्छिन् ‘अब सासु भनौं की सौता ?’ (भिडियो हेर्नुस्)

छि! छि!! बाउ छोराले एउटै महिलासंग….. बुहारी भन्छिन् ‘अब सासु भनौं की सौता ?’ (भिडियो हेर्नुस्)

ओखलढुंगा । सुन्दा पनि पत्याउने नसकिने घटना घटेको छ ओखलुंगामा । ओखलढुंगाको थाक्ले भन्ने ठाउँमा छोराको सम्बन्ध सौतेनी आमासंग रहेको कुरा जब बुहारीले थाहा पाईन् तब उनले गाउँलेहरुलाई भनिन् । उनको कुरा गाउँलेहरुले पत्याएनछन् । तर जब गाउँलेहरुले बुहारीको कुरा पत्याएनन् तब ती सौतेनी आमा छोराको सम्बन्धले अझैं खुलेरै नाता कायम गर्नमा सफल हुँदै गएछ ।

श्रीमतीको निधन भएपछि छोराछोरी स्याहार गर्न भनेर बाउले विवाह गरेर ल्याएकी सौतेनी आमालाई छोराले भगाइदिएका छन् । घरमा एक महिनाकी सुत्केरीको बिचल्ली भएको छ । ससुराले विवाह गरेर ल्याए पछि सासु बनेकी उनै महिला अहिले बुहारीको सौता बनेकी छन् । बुहारी भन्छिन् अब सासु भनुँ की सौता ?

आफ्नै श्रीमानको सम्बन्ध जब सौतेनी सासुसंग रहेको कुरा बुहारीलाई थाहा भएछ तब ती बुहारीले पहिला त सासु र श्रीमानलाई धेरै ने सम्झाईछन् । तर ती आमा छोराले बुहारीको कुरा नसुनेपछि गाउँलेलाई उनले आफ्नो घरको त्यस्तो घिनलाग्दो कुरा भन्न बाध्य भएकी रहिछन् ।

यो कुरा त्यही गाउँका एक जनाले भनेका हुन् । ती छिमेकीका अनुसार ती आमा र छोराको सम्बन्धको शुरुवात यसरी भएको रहेछ ।

भिडियो:

Leave a Reply

error: Please Dont Copy My Content!! !!