Saturday, January 23, 2021
Home > प्रवास > बेलायतबाट आयो यस्तो दुःखद खबर– गुल्मीका एक दम्पतीको पाँच दिनको अन्तरालमा सकियो जिन्दगी!

बेलायतबाट आयो यस्तो दुःखद खबर– गुल्मीका एक दम्पतीको पाँच दिनको अन्तरालमा सकियो जिन्दगी!

काठमाडाैँ ।

बेलायतमा एक एक नेपाली दम्पत्तिको मृत्यु भएको छ । पाँच दिनको अन्तरालमा उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गुल्मीको गुल्मी चन्द्रकोट ४ शान्तिपुर स्थायी ठेगाना भएका ४९ वर्षीय विजयकुमार पुन र उनकी धर्मपत्नी ५१ वर्षीया रत्नाकुमारी गुरुङ रहेका छन् ।

जनवरी ३ मा अस्पतालमा उपचाररत रत्नाकुमारीको मृत्यु भएको थियो भने बिहीबार उनका पति विजयकुमारको पनि मृत्यु भयो ।

उनीहरुका २ छोरी र एक छोरा रहेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!