Tuesday, January 19, 2021
Home > अपराध > आफ्नै २१ वर्षीया बुहारीलाई चार वर्षदेखि पटक पटक करणी गर्ने ससुरा!

आफ्नै २१ वर्षीया बुहारीलाई चार वर्षदेखि पटक पटक करणी गर्ने ससुरा!

काठमाडौ । जिल्ला प्रहरी कार्यालयले आफ्नै बुहारीलाई ज’बर्ज’स्ती क’र’णी गरेको आरोपमा एक जनालाई प’क्रा’उ गरेको छ । चार वर्षदेखि मा’द’क प’दा’र्थ सेवन गरी ससुराले बुहारीलाई ज’बर्ज’स्ती करणी गर्दै आएको भनी प्रहरीमा जाहेरी परेपछि ६० वर्षीय अभियुक्त प’क्रा’उ परेका हुन् ।

ससुराले ज’बर्ज’स्ती क’र’णी गरेको जनाउँदै २१ वर्षीया महिलाले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्तलाई जिल्ला अदालतबाट ज’ब’र्ज’स्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!