Sunday, January 17, 2021
Home > भिडियो > रमेश प्रसाई र एलिना चौहानको अर्को नयाँ गीत रेकर्ड (हेर्नुहोस् भिडियो सहित)

रमेश प्रसाई र एलिना चौहानको अर्को नयाँ गीत रेकर्ड (हेर्नुहोस् भिडियो सहित)

एजेन्सी । आफ्नो बोलीबाटै करोडौं दर्शक तथा स्रोता’को मन जितेका रमेश प्रसाइ भर्खरै विवाह बन्धनमा बाँधि’एका छ्न । उनले कालीकोट महाबै गाउँपालिका-४ की नन्दा सिंहसँग लगनगाँठो कसेका हुन् । रमेश र नन्दाको विवाह स’मारोह धरान नगरपा’लिका-१ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा भएको थियो । बिवाह समारोहमा दुबै तर्फ’का नजि’कका आफन्त र केही सञ्चा’रकर्मीको समेत उपस्थिति रहेको थियो ।

३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले विवाह गरेका हुन् । नेपाली परम्परा अनुसार बि’वाह गरेका रमेश र नन्दा बैवाहिक समारो:हमा निकै खुसी देखिएका थिए । स्नातक तहसम्म अध्य’यन गरेकी नन्दा अहिले सामाजिक कार्यमा सक्रिय छिन् । केही वर्ष अघिदेखि उनी काठ’माडौंको चाबहिलमा बालगृह सञ्चा’लन गरिरहेकी छिन् ।

नन्दाले १२ जना अनाथ बालबालिकालाई पालन पोषण तथा शिक्षा दीक्षा दिलाइरहेकी छिन । यसअघि लाइभ दोहोरी गाएपछि गायिका कल्पना दाहा’लसँग रमेशको नाम जोडिएको भ’एपनि कल्पना र रमेश मिल्ने साथी मात्र थिए । उक्त समयमा पनि रमेश र नन्दा गहिरो प्रेम सम्बन्धमा नै थिए ।

रमेश प्र’साईले चर्चित गायिका एलि’ना चौहान सँग “टुना गरेर ” बोलको गीत रेकर्ड गरेका छन् । शब्द कृष्ण उदाशी,संगीत : गौरव दर्पण र एरेन्ज: पुरुषोत्तम सुवेदीले तयार गरेको उक्त गीत युवा मन नेपाल नामक युटुब चानेल बाट सार्व’जनिक गरिने बताईएको छ ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!