पोर्चुगल । बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हा’म फा’लेर आ’त्मह’त्या गरेका छन् ।
पोर्चुगलाई कर्मथलो बनाउँदै आएका कुँ,वरको शुक्रबार नेपाल जाने तयारीमा रहेको अवस्थामा फेसबुकमा ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर गरेर आफू बस्दै आएको होस्टेलको चार तलाबाट हा’म फा’ल्दा घ’टनास्थलमै मृ’त्यु भएको हो ।
पोर्चुगलमा चार बर्षको निकै दुःख र सं’घर्ष गरेर आ’वासिय बै’धानिकता पाएका उनि निकै ह’तास र डि’प्रेशनमा रहेको उनका उनका नजिकका आफन्तले बताएका छन् ।
एउटै होस्टेल कोठामा बसेका साथी र परिवारका सदस्यलाई आफ्नो आ’त्मह’त्या गर्ने आफ्नो बोली अ’न्तिम भनेर भनेपछि कुँवरले साथी भान्सा कोठामा गएको मौ’का छो’पी हा’मफा’लेको कुरा पो’र्चुगाली प्रहरीले बताएको छ ।
आ’त्मह’त्या गर्नु केही समय अघि उनले नेपालमा परिवार आफन्तसँग कुराकानी गर्दै मा’फी मा’गेको र त्यो सम्बाद नै जीवनको अ’न्तिम स’म्बाद रहेको बताएका थिए। त्यसपछि उनले आमालाई सम्झिदै एक मार्मिक स्ट्याटस आफ्नो फेसबुकमा शेयर गर्दै आमासंग माफी माग्दै होस्टेलको चौथो तलाबाट हा’म फा’लेका थिए। ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***