Saturday, January 23, 2021
Home > जीवनशैली > यी हुन् खुट्टाले विमान उडाउने संसारकै पहिलो र एकल महिला पाइलट, सम्मानका लागि शेयर गराैं

यी हुन् खुट्टाले विमान उडाउने संसारकै पहिलो र एकल महिला पाइलट, सम्मानका लागि शेयर गराैं

एजेन्सी-

भनिन्छ गरेमा के सम्भव छैन ? मेहनत र कठीन परिश्रम गरे जे गर्न पनि सम्भव छ । आज हामी तपाईलाई यस्तै एउटा प्रेरक प्रसंगको बारेमा जानकारी दिनेछौँ । एक महिलाका दुई वटै हात छैनन् तर पति उनी विमान उडाउँछिन् भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ, तर यो बास्तविकता हो ।

उनी खुट्टाको सहयोगमा विमान उडाउँछिन् । त्यति मात्रै होइन उनले गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा समेत नाम लेखाएकी छन् । उनी संसारकै एकल महिला हुन् । जसले विमान खुट्टाले उडाउँछिन् ।

उनको नाम रहेको जेसिका । उनीसँग संसारकै यस्तो लाइसेन्स छ । जो अन्य शारीरिक अशक्तता भएका मानिससँग छैन । ३६ वर्षीया जेसिका आफ्नो खुट्टाको सहयोगले विमान चलाउँछ ।

उनले २२ वर्षको उमेर देखि विमान चलाउन थालेकी हुन् । उनले १४ वर्षबाट आफ्नो खुट्टाले काम गर्न थालेकी थिइन् । उनले हालसम्म २३ देशमा उडान भरेकी छन् । एजेन्सीको सहयोगमा **भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

error: Please Dont Copy My Content!! !!