Saturday, January 23, 2021
Home > समाचार > दुःखद खबर : दाजुभाइ सवार मोटरसाइकल दु’र्घटना, २३ बर्षका त्रिभुवन आचार्य रहेनन्

दुःखद खबर : दाजुभाइ सवार मोटरसाइकल दु’र्घटना, २३ बर्षका त्रिभुवन आचार्य रहेनन्

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृ’त्यु भएको छ । एक जना ग म्भीर घा’इ ते भएका छन ।घा’इतेको जिल्ला अस्पताल गुलरियामा उ पचार भइरहेको छ ।पूर्वपश्चिम राजमार्गमा पर्ने भुरिगाउँ बजार देखि करिब ३ किलोमिटर रानिपुर नजिकै पश्चिमतिर गइरहेको डल्लपमा मोटरसाइकल ठो किदा उक्त दु’र्घट’ना भएको प्र हरीले बताएको छ ।

मृ’त्यु हुनेमा ठाकुरबाबा नगरपालिका वडा नं. १ डुम्रेनीका अन्दाजी २३ बर्षका त्रिभुवन आचार्य हुनुहुन्छ भने घा’इते हुनेमा सोही ठाउँकै तिर्थ आचार्य भएको जनाइएको छ । उहाँहरु दुबै जना एउटै मोटरसाइकलमा सवार हुनुहुन्थ्यो । उक्त घ’ट’ना बिहीबार राति करिब ७:४५ बजेतिर घ टेको प्रहरीले बताएको छ । साथै घा’इ’ तेको अवस्था स कारात्मक रहेको समेत प्रहरीले जनाएको छ ।

मुख्य सडकको विभिन्न ठाउँ ठाउँमा खाल्डाखुल्डी हुँदा पनि समयमै मर्मत नहुदा यस्ता घ’ट’ ना दिनहुँ घ टी रहने सर्वसाधारणको भनाइ रहेको छ । साथै यो घ’ट’ ना त एउटा प्रतिनिधि मुलक घ’ट ना मात्र हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!