काठमाण्डौ । काठमाडौँ केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ । काठमाडौंको गोकर्णेश्वर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । विहीबार दिउँसो ३ः३८ मिनेटको समयमा सो भूकम्प गएको हो ।
आज गएको भूकम्प २.८ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । सो भूकम्प गोरखा भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ । भूकम्पले कुनै पनि मानविय क्षेती भने नभएको केन्द्रले जनाएको छ ।