Friday, January 22, 2021
Home > भिडियो > बीच सड़कबाट बाघले आमालाई खाएपछि छोरीहरुको आ’क्रोश,स्केटिंग गरेर ल्याएको ट्रकले किन अगाडी पठायो? भिडियो हेर्नुहोस

बीच सड़कबाट बाघले आमालाई खाएपछि छोरीहरुको आ’क्रोश,स्केटिंग गरेर ल्याएको ट्रकले किन अगाडी पठायो? भिडियो हेर्नुहोस

केहि दिन अगाडि बीच सड़कबाट बाघले आमालाई खाएपछि मिडियामा ठुलै हलचल भएको थियो । अचानाक मोटरबाइकको पछाडि बसेकि आमालाई बाघले झम्टेर झारेपछि बाइक चलाउने छोरा समेत घाइते भए । एकाएक यस्तो अवस्था भएपछि छोराकै अगाडि बाघले आमालाई खायो । यस बिषयलाई लिएर मिडियामा अनेक अडकलबाजी आएपछि छोरीहरुको आ’क्रोश पोखेका छन् । उनिहरूकाे भनाइ छः स्केटिंग गरेर ल्याएको ट्रकले किन अगाडी पठायो?

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!