Tuesday, January 19, 2021
Home > समाचार > तुलसीपुरबाट घोराही जाँदै गरेको एम्बुलेन्सले नै लियो स्कुटरमा हिडेका यी बिचराको ज्या’न

तुलसीपुरबाट घोराही जाँदै गरेको एम्बुलेन्सले नै लियो स्कुटरमा हिडेका यी बिचराको ज्या’न

दाङको घोराहीस्थित नारायणपुरमा एम्बुलेन्सको ठक्क’रबाट एकजनाको मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज एम्बुलेन्सले स्कुटरलाई ठ क्कर दिँदा स्कुटर चालक तुलसीपुर उपमहानगरपालिका–८ दुधेना निवासी ६८ वर्षीय टोपेन्द्र पोखरेलको मृ’त्यु भएको हो ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा१झ १०२ नंको एम्बुलेन्सले रा४प १५६६ नंको स्कुटरलाई ठ’क्कर दिँदा उहाँको मृ’त्यु भएको हो । दिउँसो २ः३० बजेतिर भएको दुर्घट’नाबाट ग’म्भीर घाइते टोपेन्द्रको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

याे पनिः स्टुडियोमा गीत गाउँदै पुण्य, कहिले आउँछ उनको गीत? (भिडियो)

पछिल्लाे समय सामाजिक संजालमा निकै चर्चा कमाएका पुण्य गौतमलाइ नचिन्ने सायद कमै हाेलान् । आफुलाई सामाजिक अभियन्ताका रुपमा चिनाउने पुण्य गौतम सामाजिक सञ्जालमा छाइरहने नाम हो । उनी कुनै न कुनै विषयमा सामाजिक सञ्जालमा छाइरहन्छन् ।

कहिले नितान्त ब्यक्तिगत र पारिवारिक विषयमा धारणा सार्वजनिक गर्छन भने कहिले सामाजिक विषयमा ना रावा जी गर्न माइतीघर मण्डला पुग्छन् ।हालै उनी कुलमान सिसिगंलाई नेपाल विद्युत प्राधिकरणमा पुन नियुक्त गर्र्नुपर्छ भन्दै माग राखेर माइतीघर मण्डलामा नारावाजी गर्न पुगेका थिए

नेकपाको कार्यकर्ता समेत बताउने गौतम कहिले सरकारले नै गरेको कामका विरु द्ध ना रावा जी गर्दै गरेका पनि भेटिन्छन् । हालै उनी कुलमान घिसिगंलाई नेपाल विद्युत प्राधिकरणमा पुन नियुक्त गर्र्नुपर्छ भन्दै माग राखेर माइतीघर मण्डलामा ना रावा जी गर्न पुगेका थिए । उनलाई प्रहरीले प क्रा उ गरेको दृष्य पनि निकै भाइरल भएको थियो । पुण्यलाई प्रहरीले बोकेर हिडाएको र उनले म बेहुला हो र ? भन्दै गरेको टिप्पणी निकै भाइरल भएको थियो ।

युट्युवमा पैसा कमाउनकै लागि पुण्यलाई विभिन्न विषयमा धारणा राख्न उक्साउनेहरुको पनि समुह छ । उनलाई नै बोल्न लगाएर युट्युव चलाउनेहरु पनि केही समुह छ । हालै एउटा गीत रेकर्ड गर्ने स्टुडियोमा पुगेका पुण्यका बारेमा पनि भिडियो सार्वजनिक भएको छ । उनले स्टुडियामो गीत कसरी रेकर्ड हुनछ ?

उनलाई केही युट्युवरहरुले गीत समेत गाउन लगाएका छन् । उनले पनि नारायण गोपालको गीत जानीनजानी गाउने प्रयास गरेका छन् । श्वर र क्षमता भएर पनि रकम अभावमा गीत रेकर्ड गर्न नसकेकाहरुलाई मध्यनजर राखेर संचालन गरिएको भनिएको स्टुडियोमा उनले गरेका कृयाकलाप समेटेर सार्वजनिक भएको भिडियो पनि चर्चित भएको छ ।

हेर्नुहाेस् भिडियाेः

Leave a Reply

error: Please Dont Copy My Content!! !!