Friday, January 22, 2021
Home > समाचार > फेरि सीमाक्षेत्रमा भारतीय एसएसबीले एक नेपाली माथि गो’ली च’लाएपछि भयो यस्तो घटना!

फेरि सीमाक्षेत्रमा भारतीय एसएसबीले एक नेपाली माथि गो’ली च’लाएपछि भयो यस्तो घटना!

कञ्चनपुर

कञ्चनपुरको महाकाली नगरपालिका नेपाल–भारत सीमाक्षेत्रमा एसएसबीले गो’ली च’लाएको छ । गो’लीको छ’र्रा ला’गेर महाकाली नगरपालिका वडा नम्बर १ का नरेन्द्र लुहार ला’गेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दोधारा चादनी नेपाल भारत सीमाक्षेत्रमा गो’ली च’लेको खबर प्राप्त भएपछि प्रहरी टो’ली परिचालन गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

‘गो’लीको छ’र्रा लागेर १ जना घा’इते भएको खबर आएको छ, हाम्रो टोली घटनास्थलमा पुग्दै छ,’ थापाले भने, ‘गो’ली पारिबाटै हो भन्ने बुझिएको छ ।’

उनले घटनाको आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेको बताए । भारतीय एसएसबीले गो’ली च’लाउँदा एकजना ग’म्भीर घा’इते भएको स्थानीयको भनाइ छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!