Friday, January 22, 2021
Home > अन्तराष्ट्रिय > खचाखच यात्रु बोकेको बस दुर्घटना हुँदा २० जनाको घटनास्थलमै गयो ज्यान !

खचाखच यात्रु बोकेको बस दुर्घटना हुँदा २० जनाको घटनास्थलमै गयो ज्यान !

अल्जेरिया / दक्षिण अल्जेरियामा बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना भने घाइते भएका स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दुर्घटनामा अफ्रिकाली देशहरुका १९ विदेशी रहेका थिए । त्यसैगरी दुर्घटना भएको यस बसमा एक अल्जेरि चालक र तीस विदेश नागरिकहरु सवार रहेका जनाइएको छ ।

यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!