Friday, January 22, 2021
Home > समाचार > निलो माइक्रो चलाउनेेेेेेेहरुका लागि आजदेखि यस्तो दु:खद खबर!

निलो माइक्रो चलाउनेेेेेेेहरुका लागि आजदेखि यस्तो दु:खद खबर!

काठमाडौं । सरकारले राजधानीका सडकमा निलो माइक्रो बस चलाउन रोक लगाएको छ । २० वर्ष पुराना सार्वजनिक सवारी चलाउन नपाउने नीति ल्याएकाले उपत्यकामा चल्दै आएका माइक्रो अब सधैका लागि बन्द हुने भएका हुन् ।

रत्नपार्कलाई केन्द्र बनाई जोरपाटी–नारायणटार र कलंकी गुर्जुधारासम्म यस्ता माइक्रोबस चल्दै आएका थिए ।

सन् २००० मा नेपाल ल्याइएका ग्यासबाट चल्ने यी माइक्रोबसलाई व्यवसायीहरुले विद्युतीय सवारीमा परिणत गरिदिन माग गर्दै आएका छन् । १० सिट क्षमता भनेर दर्ता भएका माइक्रोबस अब नयाँ दर्ता पनि हुने छैनन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!