Tuesday, January 19, 2021
Home > समाचार > संसद विघटन गरेको एक हप्ता नबित्दै राष्ट्रपति भण्डारी फेरि एक्सनमा !

संसद विघटन गरेको एक हप्ता नबित्दै राष्ट्रपति भण्डारी फेरि एक्सनमा !

प्रतिनिधीसभा विघटन गरेको एक हप्ता नबित्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठक आह्वान गरेकी छिन् । राष्ट्रपतिले पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक बोलाइएको आइतबार जारी विज्ञप्तिमार्फत जनाएका छन् । राष्ट्रपतिले सरकारको सिफारिसमा प्रतिनिधिसभा भने गत पुस ५ गते नै विघटन गरेकी थिइन् ।

**अन्य भिडियो पनि हेर्नुस्**

Leave a Reply

error: Please Dont Copy My Content!! !!