एजेन्सी । प्रायः महिलाहरू गर्भवती भएदेखि नै उसको हे’रचाहका लागि मानिसहरुले विभिन्न औ’षधिउपचारमा जु’ट्छन् । महिलाको स्या’हार गर्न त’ल्लिन हुन्छन् ।कोही डाक्टरको प’रामर्श लिएर महिलाको स्या’हारमा जु’टेका हुन्छन् भने कोही समाजमा भएका केही भ्र’मलाई यथार्थ मान्दै त्यसैको पछि दौ’डिरहेका पनि हुन्छन् ।कुनै वैज्ञानिक आधारविनाका यस्ता अवधारणाहरु कहिलेकाहीँ घा’तक हुन सक्छन् । **भिडियो हेर्न तल क्लिक गर्नुहाेस्***
यहाँ हामी यस्ता केही भ्र’म र तिनीहरुको यथार्थ प्रस्तुत गर्दैछौं ।भ्रमः ग’र्भावस्थामा उ’ल्टी हुनु एकदमै सामान्य कुरा हो । यथार्थः यो सत्य हो कि ग’र्भावस्थाका प्रारम्भिक दिनहरुमा उल्टी हुनु एकदम सामान्य हो । तर, यसलाई धेरै हल्कारुपमा भने लिनु हुँदैन । लामो समयसम्म उल्टी भइरह्यो भने ग’र्भवती महिलालाई मात्र होइन, पेटभित्रको बच्चालाई पनि अ’सर गर्न सक्छ ।
यस्तो अवस्थामा डाक्टरको प’रामर्श लिनुपर्छ ।भ्रमः गर्भवती महिलाले नरिवल खाए गोरो बच्चा जन्मिन्छ ।यथार्थः नरिवल यस्तो फल हो जुन रे’शायुक्त हुन्छ । यसको से’वन ग’र्भाजस्थामा ला’भदायक पनि हुन्छ । तर, बच्चा गोरो वा कालो हुनुसँग यसको केही पनि भूमिका हुन सक्दैन । भ्रमः ग’र्भावस्थामा महिलाले दुई गुणा खानुपर्छ ।यथार्थः ग’र्भावस्थाका दौ’रान महिलाको वजन धेरै बढ्यो भने डे’लिभरी ज’टिल हुन सक्छ ।
यथार्थ के हो भने यस दौ’रान हरेक महिलालाई केवल ३ सय अतिरिक्त क्या’लोरीको आवश्यकता पर्छ ।भ्रमः ग’र्भवती महिलाले ए’क्सरसाइज गर्दा बच्चालाई हा’नी गर्छ । यथार्थः यो एकदम ग’लत धारणा हो । यथार्थ यसको ठिक वि’परित छ । डाक्टरहरु भन्छन् कि ग’र्भावस्थामा कुनै प्रो’फेसनलको नि’गरानीमा नियमित ए’क्सरसाइज गर्नु राम्रो हुन्छ ।भ्रमः ३० वर्षभन्दा बढिको हुनुहुन्छ भने ग’र्भवती हुने सम्भावना क्षी’ण हुन्छ ।
यथार्थः अहिलेका महिलाहरु आफ्नो क’रिअरप्रति अ’त्यन्त स’जक छन् । त्यही भएर आमरुपमा उनीहरु ३० वर्षपछि मात्रै आमा बन्न चाहन्छन् । ३० वर्षपछि आमा बन्नु कुनै गाह्रो काम होइन । ए’ग फ्रि’जिङ र आ’इभिएफ प्र’विधिले यसलाई झनै सजिलो बनाइदिएको छ ।भ्रमः यदि सूर्य वा चन्द्र ग्रहणका क्रममा ग’र्भवती महिलाले कुनै काम गरिन् भने बच्चा अ’पांग जन्मिन्छ।
यथार्थः यो बि’ल्कुल फ’जुल कुरा हो । यसको कुनै पनि बैज्ञानिक आधार छैन। भ्रमः यदि डे’लिभरीपछि पेटमा कुनै क’सिलो बे’ल्ट बाँ’धियो भने पेट घट्छ ।यथार्थः यो नि’राधार हो । यथार्थ के हो भने यदि डे’लिभरीपछि महिलाको पेटलाई क’सिलो बेल्टले बाँ’धियो भने र’क्तसञ्चारमा बा’धा भएर घा’तकसिद्द हुन सक्छ। **भिडियो हेर्न तल क्लिक गर्नुहाेस्***