Sunday, January 24, 2021
Home > अपराध > यी कस्ता दाजु-बहिनी! यस्तो शर्त राखेर गरे शा’रीरिक स’म्पर्क!

यी कस्ता दाजु-बहिनी! यस्तो शर्त राखेर गरे शा’रीरिक स’म्पर्क!

सोलुखुम्बु ।

सोलुखुम्बुमा हाडनाता करणीको आरोपमा दाजु बहिनीलाई प्रहरीले पक्राउ गरेको छ। महाकुलुङ गाउँपालिकाका २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीलाई नियन्त्रणमा लिएको सोलुखुम्बु प्रहरीले जनाएकाे छ ।

आफ्नै छोराछोरीले विवाह गर्न लागेको भन्दै आमाले प्रहरीलाई खबर गरेकी थिइन् । एउटै आमाको कोखबाट जन्मिएका दाजु-बहिनीले विवाह गर्न लागेको भन्दै आमाले प्रहरीमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा बिहे नै गर्न लागेको बताएका छन् । उनीहरुले बिहे गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमतिमै शारीरिक सम्पर्क गरेको बताएका छन् ।

अहिले दुवै जनालाई पक्राउ गरेर अनुसन्धान थालेकाे बताउँदै हाडनाता करणीमा मुद्दा चलाउने प्रहरीको तयारी छ । **समाचारको भिडियो हेर्नुहोस्***

Leave a Reply

error: Please Dont Copy My Content!! !!