Sunday, January 24, 2021
Home > भिडियो > राजेश हमालले खोले ‘हमाल चिया पसल’ बन्यो एकाएक यस्तो भाइरल (भिडियो हेर्नुहाेस्)

राजेश हमालले खोले ‘हमाल चिया पसल’ बन्यो एकाएक यस्तो भाइरल (भिडियो हेर्नुहाेस्)

पुस ११, काठमाडाैँ ।

सरू गाैतम र विनायक बसेलको स्वरमा ‘क्यारम त नी’ गीत सार्वजनिक भएको छ । डर मुभिज नामक युट्युब च्यानलबाट उक्त गीत शुक्रबार सार्वजनिक भएको हो ।

भीम बिसीको शब्द तथा संगीत रहेको गीतमा गाैतम र बसेलले स्वर दिएका हुन् । उक्त गीतमा संगीत संयोजन पुष्कर सुनुवारले गरेका छन् ।

गीतको भिडियोमा राजेश हमाल, प्रतिमा कडेल, उत्तम केसी तथा नारायण बहादुर पाण्डे रहेका छन् । देवेन्द्र पाण्डेको निर्देशनमा बनेको भिडियोको छायाँकन उत्सव दाहालले गरेका हुन् । त्यस्तै, विकास दाहालले भिडियो सम्पादन गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः

Leave a Reply

error: Please Dont Copy My Content!! !!