Sunday, January 24, 2021
Home > समाचार > खेल्ने पढ्ने उमेरका ४ वर्षीय वाञ्चिन तामाङ मृत्युु कुर्दै, सके सहयोग वा शेयर गर्नुहोला!

खेल्ने पढ्ने उमेरका ४ वर्षीय वाञ्चिन तामाङ मृत्युु कुर्दै, सके सहयोग वा शेयर गर्नुहोला!

पढ्ने खेल्ने उमेरमा जब तपाईंको बच्चा मृत्युलाई कुर्दै अस्पतालको बेडमा हुन्छ भने कस्तो अनुभव हुन्छ त्यो सोच्नै सकिदैन्। हो एउटा त्यस्तै घटना घटेको छ तामाङको परिवारमा ।

उनी ४ वर्षीय वाञ्चिन तामाङ हुन, जो अहिले Neuroblastoma (Metastatic bone cancer) चौथो स्टेजको क्यान्सरले जिवन- मरणको लड़ाईमा छन् । उपचारको लागि लगभग ४० लाख लाग्ने परिवारले जनाएको छ। उनको परिवारको आर्थीक अवस्था नाजुक हुनाले उपचारको लागि सहयोग चाहिएको छ । इच्छुक व्यक्तिले ९८१८६०३६५४ /9818603654 मा सम्पर्क गर्नु होला ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!