Monday, May 23, 2022
Home > भिडियो > अशोकको घरमा खुसीको रुवाबासी, अशोक संगै अशोकको आमाले पनि गीत गाए यसरी ।(भिडियो हेर्नूहोस)

अशोकको घरमा खुसीको रुवाबासी, अशोक संगै अशोकको आमाले पनि गीत गाए यसरी ।(भिडियो हेर्नूहोस)

सामाजिक सञ्जालमा अहिले सम्म पनि भाइरल भइरहेको गीत छ, मन बिनाको धन ठूलो कि, धन बिनाको मन । यी शब्द सबैलाई तान्ने खालको त छन् नै यस गीतका गायक अशोक दर्जीका कारण पनि यो गीत भाइरल बनिरहेको हो।

झापाको सडकहरूमा गाउने अशोक दर्जी अहिले स्टार बनिरहेका छन्। अशोक दर्जीको अहिले घर निर्माण कार्य सकिएर अहिले उनको घर हस्तान्तरण कार्यक्रम पनि सकिएको छ ।

अशोक दर्जी अहिले काठमाडौँमा छन् । आफ्नो घर हस्तान्तरण कार्यक्रम सके लगतै अशोक काठमाडौँ आए ।अहिले उनि काठमाडौमै टंकसँगै बस्दै आयका छन्।

आज टिकाको दिन अशोकको घरमा खुसीको रुवाबासी, अशोक संगै अशोकको आमाले पनि गीत गाए यसरी ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!