सत्य राज आचार्य र स्वरुप राज आचार्य संगितिक क्षेत्र मा एक चिरपरिचित नाम हो । भक्त राज आचार्य को दुई सुपत्र अहिले नेपाली संगितिक क्षेत्र मा धेरै नाम कमाइ रहेको छ । उनिहरु को सघर्श को दिन सम्झेर आज धेरै भबुक भए ।
अहिले उनिहरु को नयाँ गीत आएको छ । जस्मा यि दुई ले स्वर दिएको छ । भने पल शाह को अभिनय हेर्न सक्नु हुने छ ।
हेर्नुस् यो भिडियो: