झापा । झापाको विर्तामोडमा अर्को एउटा दुःख घटना घटेको छ । विर्तामोडको वडा नं. २ को चैतनबारीमा एक जना महिला मृ’त फेला परेकी छन् । उनी ४२ वर्षीया दिनु रजावंशी हुन् । मृ’तक दिनु आईतबार बिहान खेतमा मृ’त अवस्थामा फेला परेकी थिईन् । प्रहरीको भनाई अनुसार शनिबार बेलुका साँझ करिब साढे सात बजेको समयमा श्रीमान वीर बहादुरलाई खाना पुर्याउन भनी उनी घरबाट खाना बोकेर निस्किएकी थिईन् ।
साँझ खाना बोकेर निस्किएकी दिनु शनिबार रात भरी नै घर नर्फिएपछि उनको खोजी कार्य परिवारले गरि रहेको थियो । उनलाई खोज्ने क्रममा उनको श’व आइतबार बिहान खेतमा फेला परेको प्रहरीले बताएको छ । उनलाई कस्ले र किन मारेको हो भन्ने कुरा अनुसन्धानकै क्रममा रहको पनि प्रहरीले बताएको छ ।
घटनाका विषयमा विस्तृत रुपमा छोरा भन्छन् ।
भिडियो: