Tuesday, January 19, 2021
Home > समाचार > सरकारको निर्णयपछि सर्वत्र विरोध शुरू, युवा संगठन सडकमा (तस्विरहरू सहित)

सरकारको निर्णयपछि सर्वत्र विरोध शुरू, युवा संगठन सडकमा (तस्विरहरू सहित)

काठमाडौँ– स‌ंघीय स‌ंसदको प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयपछि सर्वत्र विरोध सुरु भएको छ । विभिन्न राजनीतिक दल, संविधानविदलगायतले सामाजिक सञ्जाल मार्फत सरकारी कदमको विरोध गरेका छन् । संविधानविदले प्रधानमन्त्री केपी शर्मा ओलीलको कदमलाई संविधानमाथिको कू भनेका छन् ।

सरकारी कदमको विभिन्न राजनीतिक दलका युवा संगठनले पनि विरोध गरेका छन् । उनीहरुले काठमाडौँको माइतीघरबाट नयाँबानेश्वरसम्म प्रदर्शन गरेका छन् ।

हेर्नुहोस् प्रदर्शनका केहि तस्वीरहरू…


खबरहबबाट साभारित समाचार र तस्विहरू।

Leave a Reply

error: Please Dont Copy My Content!! !!